Main Banner

काठमाडाैंमा कोरोना संक्रमण : कोटेश्वरको असर्फी टोल सिल , कुलेश्वर क्षेत्रका पसल बन्द

काठमाडाैं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित असर्फी टोल सिल गरिएको छ । कोरोनाभाइरस संक्रमित बढेपछि उक्त टोल सिल गरिएको हो । साउन १८ गते किराना पसल सञ्चालक चार जनामा कोरोना पुष्टि भएपछि आसपासका घरमा बस्नेको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा थप १३ जनामा कोरोना देखिएको हो । काठमाडाैँ महानगरपालिकाका प्रवक्ता इश्वरमान डङ्गोल अनुसार थप १३ […]

२०७७ श्रावण २६ गते, सोमबार

काेराेना संक्रमितकाे संख्या २ कराेड नाघ्याे !

काठमाडाैं । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार आज बिहानसम्म विश्वभर काेराेना संक्रमितकाे संख्या २ कराेड २१ हजार २ सय ९३ पुगेकाे छ भने मृत्यु हुनेकाे संख्या ७ लाख ३३ हजार ९ सय १८ पुगेकाे छ । कुल सङ्क्रमितमध्ये एक कराेड २८ लाख ९६ हजार ३ सय ७७ जना भने उपचारपछि घर फर्किएका छन् । सङ्क्रमित […]

२०७७ श्रावण २६ गते, सोमबार

लामो दुरीको यातायात , हवाइ सेवा, परीक्षा सञ्चालन भदौ १५ सम्मका लागि स्थगित

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले भदौ १ गतेदेखि खोल्न लागिएको आन्तरिक र बाह्य हवाइ उडान तथा अन्तर जिल्ला सार्वजनिक यातायात सञ्चालन गर्न दिनु घातक हुने निष्कर्ष निकालेको छ । केन्द्रको आइतबार बसेको बैठकले छोटो, मध्यम, लामो दूरी चल्ने सार्वजनिक तथा निजी सवारी, आन्तरिक तथा बाह्य व्यवसायिक हवाइ उडान, खेलकुद प्रशिक्षण, विद्यार्थी भर्ना, परीक्षा […]

२०७७ श्रावण २६ गते, सोमबार

उपत्यकामा ९० सहित देशभर ३८० जना कोरोना संक्रमित थपिए

काठमाडौं । आज काठमाडौं उपत्यकामा ९२ जनासहित देशभर ३ सय ८० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ९० र ललितपुरमा २ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकाका संक्रमित कुन ठाउँका हुन् भन्ने स्वास्थ्य मन्त्रालयले खुलाएको छैन ।देशभरका ३७ वटा प्रयोगशालामा गरिएका परीक्षणमा ती संक्रमित थपिएको स्वास्थ्य […]

२०७७ श्रावण २५ गते, आईतवार

कोरोना भाइरसबिरुद्धको भ्याक्सिनलाई वैधानिकता !

काठमाडौं । कोरोना भाइरसबिरुद्धको भ्याक्सिन निर्माणको सम्पूर्ण चरण पार गरिसकेको तर सरकारबाट स्वीकृति हुन बाँकी रहेको बताउदै आएको रुसले कोरोना भाइरसबिरुद्धको भ्याक्सिनलाई वैधानिकता दिने बताएको छ। रुसी सहायक स्वास्थमन्त्री ओलेग ग्रिडनेभले कोरोना भाइरसबिरुद्धको भ्याक्सिन आगामी अगष्ट १२ मा औपचारिक रुपमा दर्ता हुने बताएका छन । अब अगष्ट १२ मा भने यसले सरकारी स्वीकृति पाउनेछ । […]

२०७७ श्रावण २५ गते, आईतवार

काठमाडौं उपत्यकाका जि.प्र.का.मा अत्यावश्यक बाहेक अन्य सेवा बन्द

काठमाडौं । काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्ला प्रशासन कार्यालयमा आजदेखि अत्यावश्यक बाहेक अन्य सेवा बन्द भएका छन् ।आजदेखि काठमाडौं, भक्तपुर र ललितपुर कार्यालयले दिँदै आएका सेवाहरु दुई साताको लागि बन्द गरिएको हो । गत शुक्रवार उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जिल्ला प्रशासनबाट दिने सेवाहरूमध्ये अत्यावश्यक बाहेक अन्य सेवा बन्द गर्ने निर्णय भएको थियो । […]

२०७७ श्रावण २५ गते, आईतवार

चिकित्सा शिक्षा सङ्घर्ष समितिद्वारा लेट फि भन्दै फेरि अर्को रकम नमाग्न चेतावनी

काठमाडौँ । चिकित्सा शिक्षा सङ्घर्ष समितिले कोरोना महामारीको जटिल परिस्थितिमा पनि मेडिकल कलेजका मालिकहरूले विद्यार्थीहरू र अभिभावकहरूलाई फोन गरी पैसा माग्ने र धम्की दिनेजस्ता घृणित कार्य गरेको भन्दै यसप्रकारको कार्यमा सङ्घर्ष समितिको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समितिका संयोजक प्रकाश चन्द र प्रवक्ता नरेश भट्टले सङ्र्ष समिति र चितवन मेडिकल कलेजका सम्पूर्ण विद्यार्थी तथा […]

२०७७ श्रावण २४ गते, शनिबार

मुख्यमन्त्री पोख्रेलको योजनामा ‘सहिद कृष्ण सेन मार्ग’को नाम फेरिएको भन्दै व्यापक विरोध

काठमाडौँ । मुख्यमन्त्री शङ्कर पोखरेलको योजनामै दाङको लमही–घोराही–तुलसीपुर सडकलाई ‘सहिद कृष्ण सेन मार्ग’ नामकरण गरिसकिएको भए पनि उक्त नाम हटाएर गोरक्ष मार्ग नामकरण गरी जनयुद्धका सहिदको अपमान गरेको भन्दै व्यापक आलोचना भएको छ । २०६८ साल पुस ५ गतेको मन्त्रिपरिषद् बैठकले उक्त राजमार्गलाई ‘सहिद कृष्ण सेन मार्ग’ नामकरण गर्ने निर्णय गरेको थियो । दाङ जिल्लासभाको […]

२०७७ श्रावण २४ गते, शनिबार

काठमाडौं उपत्यकामा १ सय ६ जना कोरोना संक्रमित थपिए !

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ६ संक्रमितसंगै देशभर ४ सय ६४ जना नयाँ संक्रमित थपिएका छन् । योसंगै कोरोनाबाट संक्रमित हुनेको संख्या २२ हजार २ सय १४ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १ सय ६ जनामा संक्रमणको पुष्टि भएको मन्त्रालयले […]

२०७७ श्रावण २३ गते, शुक्रबार

नेकपाका केन्द्रीय सदस्य ध्रुव घिमिरेको घरमा पक्राउ पुर्जी टाँस

काठमाडौँ । नेकपाका केन्द्रीय सदस्य तथा धौलागिरि ब्युरो इन्चार्ज ध्रुव घिमिरे ‘विप्लव’ का नाउँमा म्याग्दी जिल्ला अदालतले पक्राउ पुर्जी टाँसेको छ । ‘पक्राउ पुर्जीबमोजिम उपस्थित हुन आउने सूचना’ नाउँमा अदालतद्वारा जारी पक्राउ पुर्जीमा भनिएको छ, ‘म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नं. २ ज्यारुककोट बस्ने खड्कबहादुरको छोरा अ वर्ष ३३ को विप्लव भन्ने ध्रुव घिमिरेको नाउँमा […]

२०७७ श्रावण २४ गते, शनिबार