Main Banner

महासचिव विप्लव सी र नेता श्रेष्ठबिच माओवादी एकताका बिषयमा छलफल

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) का नेता गंगानारायण श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीसंग शुक्रबार साँझ भेट गरेका छन् । महासचिव विप्लव सी निवास हरिसिद्धिमा भएको भेटमा दुई नेताबीच माओवादी एकताका बिषयमा छलफल भएको बताइएको छ।उक्त भेटवार्ता पछि नेता श्रेष्ठले महासचिव विप्लव सीसंग माओवादी जनयुद्धको स्कूलिङबाट आएका नेताहरूका बीचमा एकता हुनुपर्ने बिषयमा छलफल […]

२०८१ पुष १३ गते, शनिबार

पुँजीवादले शिक्षामा हात हालेपछि शिक्षा क्षेत्र तहसनहस

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले पुँजीवादले शिक्षामा हात हालेपछि शिक्षा क्षेत्र तहसनहस भएको ठोकुवा गरेका छन्। गत मंगलबार सो पार्टीनिकट अखिल (समाजवादी) केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले सो ठोकुवा गरेका हुन्।उक्त बैठकलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले ज्ञान र श्रमलाई जसले संगसंगै जोड्न सक्छ त्यहीँ अगाडी आउने […]

२०८१ पुष १२ गते, शुक्रबार

नेकपाका प्रवक्ता प्रकाण्ड सीद्वारा कृषि उत्पादन केन्द्रको अवलोकन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले सो पार्टीको केन्द्रीय उत्पादन विभागद्वारा संचालित बाँकेको कृषि उत्पादन केन्द्रको अवलोकन गरेका छन् । प्रवक्ता प्रकाण्डले बुधबार बाँकेको खजुरामा संचालन गरिएको १२ विगाह जमिनको कृषि उत्पादनको अवलोकन गरेका हुन् ।नेकपाको केन्द्रीय उत्पादन विभागले खजुरामा करिव १२ विगाह जग्गा लिज्मा लिएर कृषि क्रान्ति गरिरहेको छ । नेकपाका केन्द्रीय […]

२०८१ पुष १२ गते, शुक्रबार

‘दलाल पुँजिपति र साम्राज्वादीहरुलाई पछार्न बाँकी छ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले दलाल पुँजिपति र साम्राज्वादीहरुलाई पछार्न बाँकी रहेको बताएका छन्। सार्वजनिक नीति तथा रणनीतिक अध्ययन केन्द्र, नेपालले बिहीबार प्रज्ञा भवनमा गरेको ‘माओ दिवस र वर्तमान नेपाली राजनीति’ विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले सो कुरा बताएका हुन्।महासचिव विप्लव सीले देश दलाल पुँजिपतिहरुको हैकमभित्र छट्पटाइरहेको बताउदै माओवादीले […]

२०८१ पुष ११ गते, बिहीबार

आउँदा दशक नेपाली जनताका विजयका दशक

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले आउँदा दशक नेपाली जनताका विजयका दशक हुने बताएका छन्। महासचिव विप्लव सीले १३२औं माओ दिवसको अवसरमा बिहिबार बिहान एक वक्तव्य जारी गर्दै सो कुरा बताएका हुन्।महासचिव विप्लव सीद्वारा जारी बक्तब्यमा भनिएको छ – ‘हामीले नेपालमा मालेमावादको प्रकासमा सामन्तवादलाई समाप्त पारेका छौं तर दलाल पुँजीवाद छडा साँढे जस्तो […]

२०८१ पुष ११ गते, बिहीबार

सरकारको केही नेपाल ऐनको दफा ६४ फिर्ता लिने निर्णय आपत्तिजनक

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले सरकारले संसदमा दर्ता भएको केही नेपाल ऐन (संशोधन) विद्येयकको दफा ६४ फिर्ता लिने कार्य आपत्तिजनक भएको बताएको छ । सो पार्टीका महासचिव विप्लव सीले सोमबार एक बिज्ञप्ति जारी गर्दै सरकारले पुस ७ गते केही नेपाल ऐन (संशोधन) विद्येयकको दफा ६४ फिर्ता लिन गरेको प्रस्तावप्रति गम्भीर आपत्ति जनाएका हुन् ।महासचिव विप्लव […]

२०८१ पुष ९ गते, मंगलवार

सरकारद्वारा नेकपासँग गरेको तीन बुँदे सहमति कार्यान्वयन नगर्ने संकेत

काठमाडौँ । सरकारले नेकपासँग गरेको तीन बुँदे सहमति कार्यान्वयन नगर्ने संकेत गरेको छ। सरकारले केही राजनीतिक दलमाथि लागेका अभियोग र मुद्दा फिर्ता लिन मिल्ने गरि आएको कानून फिर्ता लिंदै सो संकेत गरेको हो । सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक ल्याएर राजनीतिक प्रकृतिका मुद्दामा मुद्दा फिर्ता लिने गरि कानून निर्माण गर्ने भन्दैअघि सारेको […]

२०८१ पुष ८ गते, सोमबार

रवि लामिछानेविरुद्ध मुद्दा दर्ता : ३१ करोड रूपैयाँ बिगो दावी

काठमाडौँ । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको छ। लामिछानेमाथि सूर्यदर्शन सहकारीको रकम अपलचनमा ३ करोड ३७ लाख ६५ हजार बिगो दाबी गरिएको छ । उनीमाथि सम्पत्ति शुद्धिकरणमा पनि मुद्दा दायर भएको छ । सम्पत्ति शुद्धिकरणतर्फ भने लामिछानेमाथि २७ करोड ८९ लाख […]

२०८१ पुष ७ गते, आईतवार

नेपाल कम्युनिस्ट पार्टीको अनुकरणीय कार्य

नेपाल कम्युनिस्ट पार्टीको ९ औं केन्द्रीय समितिको छैठौं पूर्ण बैठक हालै सम्पन्न भएको छ । कपिलबस्तुको शिवागढ स्थित नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयमा बसेको उक्त बैठकमा सहभागी नेताले आफ्नै पार्टीले तयार पारेको पोशाक, पार्टीले उत्पादन गरेको खाद्यान्न र पार्टीकै भवनमा बसेर बैठक सम्पन्न गरेका छन । नेपाल कम्युनिस्ट पार्टीको यस कार्यबाट आमराजनीतिक दल र नेताले […]

२०८१ पुष ७ गते, आईतवार

नेकपाका शिर्षस्थ नेतासहित केन्द्रीय प्रतिनिधि सदस्यद्वारा श्रमदान

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, प्रवक्ता प्रकाण्ड सी , स्थायी समिति सदस्य भरत सी, शिलु सीसहित केन्द्रीय प्रतिनिधि सदस्यले तीन वटा समूहमा विभाजित भएर तीन फरक फरक क्षेत्रमा श्रमदान गरेका हुन् । महासचिव विप्लवकाे नेतृत्वमा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, बागमती प्रदेश (उपत्यका बाहेक) काे समूहले केन्द्रीय कार्यालय परिसरभित्र रहेकाे स्वीमिङ पुल (पौडी […]

२०८१ पुष ६ गते, शनिबार