दक्षिण कोरियाका राष्ट्रपति योलविरुद्ध महाअभियोग प्रस्ताव पास

काठमाडौँ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलविरुद्धको महाअभियोग प्रस्ताव संसदबाट पास भएको छ । राष्ट्रपति योलले उत्तर कोरिया र देशभित्रकै केही विपक्षीहरुबाट राष्ट्रियता खतरामा परेको भन्दै सैनिक शासन (मार्शल ल) लागू गर्ने निर्णय गरेपछि विवादमा तानिएका थिए । यद्यपि व्यापक विरोधका बीच उनले ६ घण्टामै आफ्नो निर्णय फिर्ता लिएका थिए ।महाअभियोग प्रस्ताव संसदबाट पास […]
२०८१ मंसिर २९ गते, शनिबार