Main Banner

‘नेपाली विशेषताको समाजवादी व्यवस्था स्थापना गर्नुको बिकल्प छैन’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा बागमती प्रदेश इन्चार्ज प्रकाण्ड सीले देशको वर्तमान समस्या समाधान गर्न नेपाली विशेषताको समाजवादी व्यवस्था स्थापना गर्नुको बिकल्प नभएको ठोकुवा गरेका छन । उनले  जनता टेलिभिजनको बिशेष समयसंगको अन्तर्वार्तामा सो ठोकुवा गरेका हुन्। प्रवक्ता प्रकाण्ड सीले १० बर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनले चाहेको जस्तो जनताको पक्षमा संबिधान बन्न […]

२०८१ कार्तिक १७ गते, शनिबार

अमेरिकी साम्राज्यवाद राष्ट्रिय स्वाधिनताको मुख्य दुश्मन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा बागमती प्रदेश इन्चार्ज प्रकाण्ड सीले अमेरिकी साम्राज्यवाद  राष्ट्रिय स्वाधिनताको मुख्य दुश्मन भएको  ठोकुवा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी धादिङ्गको पाँचौ पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन् ।   उक्त बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले अमेरिकी साम्राज्यवाद र दलाल पुँजीवादको चपेटाका कारण देश संकटग्रस्त भएको […]

२०८१ कार्तिक १७ गते, शनिबार

राष्ट्रिय स्वाधिनताको लडाई लड्न आबश्यक

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले युवाले राष्ट्रिय स्वाधिनताको लडाई लड्न आबश्यक भएको बताएका छन। सो पार्टीनिकट युवा संगठन नेपालको पाचौं केन्द्रिय समितिको सचिवालय वैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।महासचिव विप्लव सीले युवा संगठनको काधमा नयाँ जिम्मेवारी आएको बताउदै देशमा विदेशी चलखेल बढेकाले राष्ट्रिय स्वाधिनताको लडाई लड्न आबश्यक भएको बताएका छन […]

२०८१ भाद्र १२ गते, बुधबार

बृहत बाम एकताका न्युनतम सर्तहरु

नेपालमा बृहत् बाम एकता सधै एक आकर्षक नारा हुनेगरेको छ । यस्तै नारादिँदै कतिपयले कम्युनिष्ट पार्टीको आवरणमा कम्युनिष्टहरुलाई नै सखाव बनाउने खेल पनि खेलिरहेका छन् । कतिपयको प्रयास नेपाललाई आर्थिक, सामाजिक र राजनीतिकरुपमा अस्तब्यस्त बनाउँदै बिघटनमा पु¥याउने र दोेश्रो सिक्किम बनाउनेमा पनि केन्द्रित रहेको देखिन्छ । यस्तो अवस्थामा को के भन्छ होइन के गर्छभन्ने आधारमा […]

२०८१ भाद्र ११ गते, मंगलवार

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति क्रान्तिका लागि अनुकूल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता एबम् बागमती प्रदेश ईन्चार्ज प्रकाण्ड सीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति क्रान्तिका लागि अनुकूल भएको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी मकवानपुरको आठौं पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। उक्त बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति क्रान्तिका लागि अनुकूल भएकोले नेपाली जनताको मुक्तिकामी एवम् […]

२०८१ भाद्र १० गते, सोमबार

संविधान संशोधन होइन, जनसंविधान निर्माण गरौ

यतिबेला सत्ताधारी राजनीतिक दल र नेताहरुले संबिधान संशोधनको स्याल हुइयाँ मच्च्याई रहेका छन। मानौ यहि संबिधान संशोधन गरे समृद्ध नेपाल र सुखी नेपाली बन्न सकिन्छ । यो सबै सत्ताधारी संसद्वादी दल र नेताहरुको देश र जनतामाथि लुट मच्याउदै सत्तामा बसेर आफ्नो स्वार्थ पूर्ति गर्ने प्रपन्च मात्र हो । किनकी पहिलो संविधानसभाको हठात विघटन गरेर संसदीय […]

२०८१ भाद्र ९ गते, आईतवार

‘एकीकृत जनक्रान्तिले राष्ट्रिय राजनीतिमा हलचल ल्याएको छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता एबम् बागमती प्रदेश ईन्चार्ज प्रकाण्ड सीले एकीकृत जनक्रान्तिले राष्ट्रिय राजनीतिमा हलचल ल्याएको ठोकुवा गरेका छन् । शनिबार नेपाल कम्युनिस्ट पार्टी चितवनको दोस्रो पुर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।उक्त बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले एकीकृत जनक्रान्तिले राष्ट्रिय राजनीतिमा हलचल र तरंग ल्याउदै हस्तक्षेप गरेको ठोकुवा गर्दै […]

२०८१ भाद्र ८ गते, शनिबार

त्रिभुवन विश्वविद्यालयलाई राजनीतिक अखडा बनाउन दिदैनौँ (भिडियोसहित)

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल समाजवादीका केन्द्रिय अध्यक्ष नरेन्द्र सीले कुनै पनि मूल्यमा त्रिभुवन विश्वविद्यालयलाई राजनीतिक अखडा बनाउन नदिने उद्घोष गरेका छन् । शुक्रबार अखिल समाजवादी अखिल क्रान्तिकारी , अनेरास्ववियू , , समाजवादी विद्यार्थी युनियन , नेपाल समाजवादी विद्यार्थी युनियन , अखिल छैठौं र अखिल नेपाल विद्यार्थी युनियनद्वारा आयोजित उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उनले […]

२०८१ भाद्र ७ गते, शुक्रबार

‘सांस्कृतिक आन्दोलन राजनीतिक आन्दोलन कै पुरक आन्दोलन हो’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले सांस्कृतिक आन्दोलन राजनीतिक आन्दोलन कै पुरक आन्दोलन भएको बताएका छन्। सामना परिवारद्वारा आयोजित १ महिने विधागत प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सो कुरा बताएका हुन्।उक्त अवसरमा महासचिव विप्लव सीले दलाल पुँजीवाद र साम्राज्यवादले नेपाली जनतालाई थिची रहेको बताउँदै यसबाट मुक्ति पाउन नेपाली विशेषताको समाजवाद अनिबार्य भएको बताए।उक्त कार्यक्रममा […]

२०८१ भाद्र ५ गते, बुधबार

‘२१ औं शताब्दीमा बिश्व साम्राज्यवादको उन्मुलन र श्रमिक बर्गीय क्रान्ति पुरा हुन्छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता एबम् बागमती प्रदेश प्रदेश ईन्चार्ज प्रकाण्ड सीले २१ औं शताब्दीमा बिश्व साम्राज्यवादको उन्मुलन र श्रमिक बर्गीय क्रान्ति पुरा हुने ठोकुवा गरेका छन्। नेकपा काभ्रेको छैठौं पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन् । उक्त बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले नेकपा काभ्रेले राजनीति, संगठन ,जनाधार निर्माण र […]

२०८१ भाद्र ५ गते, बुधबार