Main Banner

‘बी. आर. आई. भ्रम र वास्तविकता´ बिषयक अन्तरक्रिया हुँदै

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागले ‘वेल्ट एण्ड रोड इनिसियटिभ( बी.आर.आई)भ्रम र वास्तविकता’ बिषयक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ। यहि साउन ३ गते बिहिबार कमलादीस्थित प्रज्ञाभवनमा हुने उक्त कार्यक्रमलाई नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले प्रमुख वक्ताको रूपमा सम्बोधन गर्नेछन् भने नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका महासचिव देव गुरुङ, सिमाविद हिरण्यलाल श्रेष्ठ, पुर्वाधार विज्ञ डा. सुरेशराज […]

२०८१ श्रावण १ गते, मंगलवार

नेकपा कालिकोटद्वारा डेढ बिगाहा खेतमा धान रोपाइँ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी कालिकोटले धान रोपाइँ गरेको छ । नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय समितिको आत्मनिर्भर नेताकार्यकर्ता ,आत्मनिर्भर पार्टी , आत्मनिर्भर देश भन्ने निति बमोजिम नेपाल कम्युनिस्ट पार्टी कालिकोटले धान रोपाइँ गरेको हो ।नेकपा कालिकोटले श्रम संघर्ष र आत्म निर्भरताका लागि उत्पादन भन्ने मुल नाराका साथ कालिकोटको रास्कोट नगर पलिका ८ भात्डिमा झण्डै डेढ […]

२०८१ असार ३१ गते, सोमबार

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद गठन :दुई उपप्रधानसहित २१ मन्त्रीले लिए शपथ

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । मन्त्रिपरिषदमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र एमालेका उपाध्यक्ष विष्णु पौडेल उपप्रधानन्त्री बनेका छन् । सिंहले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् भने पौडेल अर्थमन्त्री बनेका छन् ।यसैगरी, कांग्रेसबाट प्रमुख सचेतक रहेका रमेश लेखकलाई गृह मन्त्रालयको जिम्मा पाएका छन् । नयाँ […]

२०८१ असार ३१ गते, सोमबार

महासचिव बिप्लव सीलाई भेट्न पुगे कृषि उद्यमी तामाङ र लुइटेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीसंग कृषि उद्यमी ऋषिलाल तामाङ र देवराज लुइटेलले भेट गरेका छन । उनीहरु नेपाल कम्युनिष्ट पार्टीको आर्थिक नितिबाट प्रभावित भएर महासचिव विप्लव सीलाई भेटन पुगेका हुन्। भेटका क्रममा कृषि उद्यमी तामाङ र लुइटेलले अब नेपाल कम्युनिष्ट पार्टीसंग मिलेर काम गर्ने बताएका थिए।कृषि उद्यमी ऋषिलाल तामाङ र देवराज लुटेलको […]

२०८१ असार ३१ गते, सोमबार

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार

काठमाडौँ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको जनाएका छन । पेन्सिलभेनियाको ग्रेटर पिट्सबर्ग क्षेत्रको बटलर काउन्टीमा चुनावी र्‍याली गरिरहेका बेला ट्रम्पमाथि गोली प्रहार भएको थियो ।प्रत्यक्षदर्शीका अनुसार उनीमाथि करिब ३०० यार्ड परबाट राइफलबाट गोली हानिएको थियो । त्यसक्रममा गोली चलेका थुप्रै आवाजहरु सुनिएको थियो ।एजेन्सीहरुले गोली लागे पनि ट्रम्प […]

२०८१ असार ३० गते, आईतवार

नेकपाद्वारा नेता -कार्यकर्तालाई राहत तथा उद्धारमा जुट्न निर्देशन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्धार र राहत कार्यमा जुट्न नेता – कार्यकर्तालाई निर्देशन दिएको छ। सो पार्टीका महासचिव विप्लव सीले शुक्रबार बिज्ञप्ति जारी गर्दै सो निर्देशन दिएका हुन्।महासचिव विप्लव सीले विज्ञप्तिमार्फत प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्धार र राहत उपलब्ध गराउन सरकारसँग मागसमेत गरेका छन् ।पार्टीका महासचिव विप्लव सीले नारायणगढ–मुग्लिन सडक […]

२०८१ असार २८ गते, शुक्रबार

फ्रान्सेली वामपन्थी गठबन्धनले विश्वमा ल्याएको हलचल

फ्रान्सको गत आइतबार सम्पन्न संसदीय निर्वाचनमा वामपन्थी दलहरुले सबैभन्दा बढी सिट ल्याउन सफल भएपछि विश्वमै हलचल भएको छ । शुरुमा त्यहाँको चरम दक्षिणपन्थी दल नेशनल -यालीले बहुमत ल्याउने प्रक्षेपण गरिएको थियो । तर न्यु पपुलर फ्रन्ट नामक वामपन्थी गठबन्धन नतिजामा अगाडि आयो । अन्तराष्ट्रिय समाचार संस्थाका समाचार बिवरणहरुअनुसार ५७७ सिटको राष्ट्रिय सभामा वामपन्थी गठबन्धनले १८२ […]

२०८१ असार २६ गते, बुधबार

‘राज्यले नागरिकलाई अभाव, अफ्ठ्यारा र दुख:मात्र दिएको छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलीटब्युरो सदस्य माइल सीले राज्यले नागरिकलाई अभाव, अफ्ठ्यारा र दुख:मात्र दिएको ठोकुवा गरेका छन् । राज्यद्वारा हत्या गरिएका नेकपा भोजपुरका नेता निरकुमार राइको छैठौं स्मृति दिवसमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।नेता माइल सीले एकीकृत जनक्रान्ति जनयुद्धको भिन्न र उच्च तरिकाको निरन्तरता भएको बताउदै तत्कालीन सरकारले […]

२०८१ असार २५ गते, मंगलवार

नेकपाका महासचिव विप्लव सीद्वारा क्रान्ति र उत्पादनसंगसँगै अगाडि बढाउने उदघोष

काठमाडौँ । असार १५ मा चितवनको माडीबाट रोपाइँ महोत्सवको उद्घाटन गरेका नेकपाका महासचिव विप्लव सी चितवनको रोपाइ सकेर काठमाडौं पुगे । काठमाडौंमा तिव्र राजनीतिक भेटघाट सकेर कपिलवस्तु केन्द्रीय कार्यलय पुगी केही दिन कपिलवस्तु रोपाइँमा सहभागी भए ।पार्टीद्वारा सञ्चालित जनकम्युनमा रोपाइँमा सक्रियतापुर्वक लागेका विप्लव सी असारको अन्तिम हप्ता सुनसरी जिल्लाको रामधुनि नगरपालिका ४ को मानपुर पुगेर […]

२०८१ असार २४ गते, सोमबार

संसदवादी दल र नेताहरुको घैटोमा बेलैमा घाम लागोस्

यतिबेला सत्ता समीकरणमा आएको फेरबदलका कारण देशको राजनीति पुनः तरंगित भएको छ । सत्ताको लागि संसद्ववादी राजनीतिक दल र नेताहरुले गरेकोे घृणित कार्य आम जनतासामू छर्लंग भएको छ । यस घटनावाट संसद्ववादी राजनीतिक दल र नेताहरुले आफ्नो दलगत र व्यक्तिगत स्वार्थका लागि देश र जनतालाई दाउमा लगाइरहेको पुष्टि हुन्छ । संसद्ववादी राजनीतिक दल र नेताहरुले […]

२०८१ असार २३ गते, आईतवार