Main Banner

कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गरेर बेपत्ताहरुका सपना पूरा गर्छौं (भिडियोसहित)

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपालको कम्युनिस्ट आन्दोलन र माओवादी धारालाई एकताबद्द गर्दै बेपत्ता योद्धा र सहिदहरुका सपना साकार पार्ने बताएका छन। सोमबार बेपत्ता योद्दा परिवार समाज नेपालद्वारा काठमाडौमा आयोजित` ‘बेपत्ता योद्धा दिवस र शान्ति प्रक्रिया बिषयक ´अन्तर्कृयालाई सम्बोधनगर्दै उनले सो कुरा बताएका हुन्।हासचिव विप्लव सीले कम्युनिस्ट आन्दोलन र माओवादी घटकलाई एकता […]

२०८१ जेष्ठ ७ गते, सोमबार

संसदीय व्यवस्थाको विकल्प खोजौं

यतिबेला देशको राजनीति निकै तरल बनेको छ । संसदवादी दल र नेताका कारण संसद् अनिर्णयको बन्धक बनेको छ । सरकारले चुस्त–दुरुस्त कार्य गर्न सकेको छैन । राज्यका तीन अंग कार्यपालिका, व्यवस्थापिका र न्यायालयबीच तिक्तता बढेको छ । संवैधानिक अंग राजनीतिक कार्यकर्ता भर्ना गर्ने थलो भएको छ । आपूmलाई लोकतन्त्रवादी ठान्ने र मान्ने संसदवादी दल र […]

२०८१ जेष्ठ ६ गते, आईतवार

सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठसहित )

 काठमाडौँ । सरकारको आगामी आर्थिक वर्ष २०८१ / ८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८१ / ८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक हुन् । उक्त नीति तथा कार्यक्रम सार्वजनिक भएपछि   सत्ता पक्षका सांसदले कार्यक्रमको बचाउ गर्दै सकारात्मक, आशालाग्दो र […]

२०८१ जेष्ठ २ गते, बुधबार

मध्यम वर्गलाई साथ नलिई विद्रोह सफल हुँदैन

बाह्र वर्षमा खोलो फर्किन्छ भन्छन्, तपाईंहरुको राजनीतिमा पनि खोला फर्कियो, चुनावी राजनीति छोडेको १२ वर्षपछि फेरि त्यसलाई समाउनु भयो किन ? तपाईंले भनेको एक हदसम्म ठिकै हो । तर हाम्रा अनुभव र शिक्षाबाट हामी नयाँ ठाउँमा पुगेका छौं । ०७९ सम्म तपाईंहरु चुनाव बहिस्कार गर्दै हुनुहुन्थ्यो, घट्नाक्रम त्यस्तो के विकसित भयो जसले गर्दा नयाँ निर्णयमा […]

२०८१ बैशाख ३० गते, आईतवार

संसदीय व्यवस्थाको औचित्य समाप्त

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको गृहमन्त्री रबि लामिछानेसमेत जोडिएको भनिएको सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति नबनाएसम्म संसद् चल्न नदिने अडानका कारण सङ्घीय संसद्को हिउँदे अधिवेशन बीचमै अन्त्य भएको थियो । कांग्रेसले सो माग पुरा नभएको भन्दै सङ्घीय संसदको बजेट अधिवेशनमा सुरुकै दिन (शुक्रबार) अबरोध गरेको छ । संसदीय छानबिन समिति गठनका विषयमा सत्तापक्ष र […]

२०८१ बैशाख ३० गते, आईतवार

‘विश्वका नेताहरूले अर्थतन्त्रको विषयमा सोचेभने विश्वभर गरिबी हट्छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले विश्वका नेताहरुले अर्थतन्त्रको बारेमा सोचेको खण्डमा विश्वभरबाट गरिबी अन्त्य हुने जिकिर गरेका छन् । शनिबार नेपाल कम्युनिस्ट पार्टी काठमाडौं जिल्ला समितिले आयोजना गरेका ‘एकीकृत स्वामित्व प्रणाली’ विषयक अन्तरक्रियामा बोल्दै विप्लवले यस्तो टिप्पणी गरेका हुन् । उनले विश्वमा पुँजीवाद अर्थशास्त्रीहरुको सुझावका आधारमा टिकेको बताउँदै यसमा संकट आएको जिकिर […]

२०८१ बैशाख ३० गते, आईतवार

नेकपाका महासचिव विप्लव सीद्वारा ‘नयाँ संस्कृति’ को विमोचन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले अखिल नेपाल जनसांस्कृतिक महासङ्घ केन्द्रीय समितिको मुखपत्रभित्र ‘नयाँ संस्कृति’ पत्रिका (म्यागजिन) को विमोचन गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित बागमती प्रदेशको पार्टी प्रशिक्षण कार्यक्रममा सो उनले पत्रिकाकाे विमोचन गरेका हुन् । अखिल नेपाल जनसांस्कृतिक महासङ्घ केन्द्रीय समितिको मुखपत्र साहित्य वैचारिक म्यागजिन पत्रिका हो ।नयाँ संस्कृति म्यागजिनको आवरण […]

२०८१ बैशाख २९ गते, शनिबार

‘चुनाव : राजनीतिक संघर्षको एउटा मोर्चा हो’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले चुनाव राजनीतिक संघर्षको एउटा मोर्चा भएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी बागमती प्रदेशद्वारा शुक्रबार आयोजित राजनैतिक , बैचारिक प्रशिक्षण तथा अभियान उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।महासचिव विप्लव सीले चुनाबलाई नयाँ मोर्चाको रुपमा लिनुपर्ने बताउदै २०८४ को चुनावलाई मिसन समाजवादका रुपमा र […]

२०८१ बैशाख २८ गते, शुक्रबार

‘पार्टी फुट्नु दु:खद,समाजवादी माेर्चालाई भत्कन दिनुहुन्न’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव एबम् समाजवादी माेर्चाका संयाेजक विप्लव सीले जनता समाजवादी पार्टी, नेपाल फुट्नु दु:खद भएकाे प्रतिक्रिया दिंदै समाजवादी माेर्चालाई भत्कन नदिने बताएका छन् । मंगलबार नेकपा मधेस प्रदेशको पार्टी सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियानको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्।महासचिव विप्लव सीले उपेन्द्र यादव नेतृत्वकाे जसपा फुट्नुमा साम्राज्यवादकाे हात रहेकाे […]

२०८१ बैशाख २५ गते, मंगलवार

भारतीय हस्तक्षेपको प्रतिवाद गरौं

 नेपालको राजनीतिक, आर्थिक, सामाजिक, भौगोलिकलगायत हरेक क्षेत्रमा हस्तक्षेप गर्दै आएको छिमेकी राष्ट्र भारतले पुनः एउटा घृणित कार्य दोहो¥याएको खुलाशा भएको छ । भारतले चिनियाँ सरकारको प्रत्यक्ष संलग्नतामा बन्न लागेको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) परियोजना कार्यान्वयन नगर्न नेपाल सरकारमाथि व्यापक दबाव दिएको खुलाशा भएको  छ । कछुवा गतिमा नै भएपनि अघि बढिरहेको बिआरआईलाई रोक्न एमसीसी […]

२०८१ बैशाख २३ गते, आईतवार