Main Banner

सहिदको सपनालाई नबिर्सौ

आज माघ १६ गते सहिद दिवस । आजको दिनलाई सरकार तथा विभिन्न निकायहरुले देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाउदैछन ।नेपालको परिवर्तनको आन्दोलनमा नेपाली आमाका हजारौँ छोरा छोरीहरुले आफ्नो अमूल्य जीवन परित्याग गर्दै देश र जनताको मुक्तिका लागि सुम्पेका छन । राणा विरोधी आन्दोलनमा लखन थापा ,शुक्रराज शास्त्री,गंगालाग श्रेष्ठ,धर्मभक्त माथेमा र दशरथ चन्दले हाँसी हाँसी […]

२०८० माघ १६ गते, मंगलवार

ज्ञानेन्द्र शाहीलाई नेकपाबिरुद्ध दिएको अभिव्यक्ति तुरुन्त फिर्ता लिएर माफी माग्न चेतावनी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले राप्रपा नेपालका प्रवक्ता तथा जु्म्ला जिल्लाका सांसद ज्ञानेन्द्र शाहीलाई नेकपाबिरुद्ध दिएको अभिव्यक्ति तुरुन्त फिर्ता लिएर माफी माग्न चेतावनी दिएको छ। सो पार्टीका प्रवक्ता प्रकाण्ड सी ले आज एक बिज्ञप्ति जारी गर्दै सो चेतावनी दिएका हुन्।यस बिषयमा नेकपाका प्रवक्ता प्रकाण्ड सी द्वारा जारी बिज्ञप्तिमा भनिएको छ – ‘ज्ञानेन्द्र शाहीको अभिब्यक्ती ३ […]

२०८० माघ १४ गते, आईतवार

वर्तमान संकटको निकास नेपाली विशेषताको समाजवाद

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले नेपालको वर्तमान संकटको निकास नेपाली विशेषताको समाजवाद भएको ठोकुवा गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी काठमाडौँ १ नम्बर जिल्लाद्वारा शनिबार आयोजित ‘वर्तमान राष्ट्रिय संकट र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन् ।उक्त कार्यक्रममा नेकपाकी नेतृ भृकुटी सीले प्रस्तुत गरेको कार्यपत्रमाथि बोल्दै प्रवक्ता […]

२०८० माघ १४ गते, आईतवार

बैङ्क तथा वित्तिय संस्थाको शोषणबाट मुक्त गरिदिन माग गर्दै नेकपाका महासचिव विप्लव सी लाई ज्ञापनपत्र पेश

काठमाडौँ । बैङ्क तथा वित्तिय संस्था पीडित समन्वय समिति रुपन्देहीले बैङ्क तथा वित्तिय संस्थाको शोषणबाट मुक्त गरिदिन आग्रह गर्दै नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीलाई ज्ञापन पत्र बुझाएका छन ।बैङ्क तथा वित्तिय संस्था पीडित समन्वय समिति रुपन्देहीका पदाधिकारीहरुले व्यावसायहरु निकै मारमा परेको भन्दै समस्या समाधानका लागि पहल गरिदिन भन्दै शुक्रबार नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यलय […]

२०८० माघ १३ गते, शनिबार

विश्वभरीका कम्युनिष्टहरुको एकता अनिवार्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा अन्तर्राष्ट्रिय विभाग ईन्चार्ज प्रकाण्ड सी ले विश्वभरी कम्युनिष्टविरुद्ध आईरहेको साम्राज्यवादी हस्तक्षेप रोक्न विश्वभरीका कम्युनिष्टहरुको एकता अनिवार्य भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा बिहिबार बसेको अन्तर्राष्ट्रिय विभागको तेस्रो बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।नेकपाका प्रवक्ता तथा अन्तर्राष्ट्रिय विभाग ईन्चार्ज प्रकाण्ड सी ले […]

२०८० माघ १२ गते, शुक्रबार

रुसि सेनामा कार्यरत नेपाली युवाद्वारा नेपाल कम्युनिष्ट पार्टीप्रती अगाध बिश्वास व्यक्त

काठमाडौँ । रुसि सेनामा कार्यरत एक नेपाली युवाले नेपाल कम्युनिष्ट पार्टीप्रती अगाध बिश्वास व्यक्त गरेका छन्। दाङको घोराही निवासी नेकपाको नगर कमिटीको हैसियतमा काम गरेका युवा भिम सीले रोजगारीको शिलशिलमा आफू रुस पुगेपनी पार्टीप्रती अगाध बिश्वास रहेको बताएका छन् । उनले एक भिडियो सन्देश जारी गर्दै बाध्यताले टाढा भएपनी आफ्नो मन मुटुमा नेपाल कम्युनिस्ट पार्टी […]

२०८० माघ १० गते, बुधबार

विद्यमान दलाल पुँजीवादी संसदीय व्यवस्थाको एकमात्र विकल्प समाजवाद

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले विद्यमान दलाल पुँजीवादी संसदीय व्यवस्थाको एकमात्र विकल्प समाजवाद भएको ठोकुवा गरेका छन। अखिल (क्रान्तिकारी) लुम्बिनी कमान्डको बैठक तथा विद्यार्थी साधारण शाखा लुम्बिनीको बैठकलाई पार्टी केन्द्रीय कार्यालय शिवगढी कपिलवस्तुमा सम्बाेधन गर्दै उनले सो ठोकुवा गरेका हुन् ।महासचिव विप्लव सी ले देशमा राजनीतिक संकट गहिरिएकोले सबै क्षेत्र तहसनहस […]

२०८० माघ ८ गते, सोमबार

भागबण्डाको राजनीति कहिले सम्म ?

यतिबेला संसदवादी दलहरुको भागबण्डाको राजनीतिले देश र जनता आक्रान्त बनेका छन् । भागबण्डाको राजनीतिका कारण राष्ट्र, राष्ट्रियता र जनजीविका दिनप्रतिदिन संकटग्रस्त र कष्टकर बन्दै गएको छ । भागबण्डाको राजनीति कै कारण देशमा राजनीतिक स्थिरता कायम हुन् सकेको छैन । राष्ट्रिय सभाको अस्तित्व धरापमा परेको छ, टीआरसी बिधायक अलपत्र परेको छ, सरकारले आवश्यक कानुन बनाउन नसक्दा […]

२०८० माघ ७ गते, आईतवार

‘समाजवादी क्रान्ति पुरा गर्न मिडिया मोर्चाको महत्वपूर्ण भूमिका हुन्छ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य अनिल विरही सीेले समाजवादी क्रान्ति पुरा गर्न मिडिया मोर्चाको महत्वपूर्ण भूमिका हुने बताएका छन । जनपत्रकार सङगठन नेपालको केन्द्रीय पदाधिकारी बैठकलाई शनिवार काठमाडौंमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन ।विभागीय इन्चार्ज समेत रहेका उनले दलाल पुँजीवादी व्यवस्था पूर्णरुपमा नेपालमा असफल भएको बताउदै समाजवादी व्यवस्था अनिवार्य भएको […]

२०८० माघ ७ गते, आईतवार

‘ताईवान चीनको अभिन्न अङ्ग’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले ताईवान चीनको अभिन्न अङ्ग भएको बताएको छ । सो पार्टीका प्रवक्ता तथा अन्तर्राष्ट्रिय विभाग ईन्चार्ज प्रकाण्ड सी ले बुधबार एक बिज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन् ।प्रवक्ता तथा अन्तर्राष्ट्रिय विभाग ईन्चार्ज प्रकाण्ड सीद्वारा जारी बिज्ञप्तिमा हालै ताइवानमा सम्पन्न भएको राष्ट्रपतिको चुनाव एवम् शनिवार प्राप्त नतिजालाई लिएर संयुक्त राज्य अमेरिकाको […]

२०८० माघ ५ गते, शुक्रबार