Main Banner

शिवगढी किल्ला अङ्ग्रेजविरुद्धको लडाईकाे माेर्चा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी ले शिवगढी किल्ला अङ्ग्रेजविरुद्धको लडाईकाे माेर्चा रहेकाे बताएका छन् । पर्यटन विकास संस्था शिवगढीद्वारा शुक्रबार आयोजित शिवगढी किल्लाको बृहत भ्रमण तथा अवलाेकन क्रममा महासचिव विप्लव सी ले सो कुरा बताएका हुन् । शिवगढी किल्ला भ्रमण तथा अवाेलकनका क्रममा महासचिव विप्लव सीले इतिहासमा नेपालकाे राष्ट्रकाे स्वाधिनताकाे रक्षार्थ खडा […]

२०८० माघ ६ गते, शनिबार

तीन बुँदे सहमति कार्यान्वयन गर्न गठित कार्यदलका प्रमुखबीच भेटवार्ता : बन्दी रिहा र मुद्दा खारेजीको बिषयमा गम्भीर छलफल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच २०७७ फागुन २१ गते भएको तीन बुँदे सहमति कार्यन्वयन गर्न गठित कार्यदलका प्रमुख नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी र नेकपा (माओवादी केन्द्र ) का महासचिव देवप्रसाद गुरुङबीच बिहिबार ललितपुरमा भेटवार्ता भएको छ । उक्त भेटवार्तामा नेपाल कम्युनिस्ट पार्टीका बन्दी नेता -कार्यकर्ताको तत्काल रिहाइ र झुठा मुद्दा तत्काल […]

२०८० माघ ४ गते, बिहीबार

नेकपाका प्रवक्ता प्रकाण्ड सी र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता : छिट्टै तीन बुँदे सहमति कार्यन्वयन गर्ने सहमति

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी र प्रधानमन्त्री तथा नेकपा (माओवादी )केन्द्रका अध्यक्ष प्रचण्डबीच बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । उक्त भेटवार्तामा नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच २०७७ फागुन २१ गते भएको तीन बुँदे सहमति कार्यन्वयन गर्न गठित कार्यदललाई दिएको जिम्मेवारी र हालसम्म भएका कार्य प्रगतिको बारेमा गम्भीर छलफल हुनुका […]

२०८० माघ ३ गते, बुधबार

नेपाल र भारतबीच समस्या एकातिर संझौता अर्कातिर

नेपालले पछिल्लो समयमा असंलग्न परराष्ट्र नीति र अशल छिमेकी नीतिमा सन्तुलित भूमिका खेल्न नसकेको जुन चर्चा परिचर्चा भैरहेको थियो, त्यसलाई नेपाल र भारतबीच गत १९ गते हस्ताक्षर भएका चारवटा सहमतिले पुष्टि गरेका छन् । चीन र भारतजस्ता दुई ठूला मुलुकको बीचमा रहेको नेपालले यसरी एकपक्षीय ढंगले अगाडि बढ्नु हुने थिएन । यसले नेपाललाई दीर्घकालीनरुपले नकारात्मक […]

२०८० पुष २३ गते, सोमबार

भारतको कुटिलचालमा नफसौं

हालै सम्पन्न भारतीय विदेशमन्त्री सुब्रमण्यम (एस) जयशंकरको नेपाल भ्रमणको क्रममा नेपालस्थित भारतीय दुताबासलै आफूखुशी २० करोडका परियोजना बाँड्न पाउने सम्भनैता भएको छ । विदेशमन्त्री जयशंकरको नेपाल भ्रमणको क्रममा यही पुस १९ गते नेपाल र भारत सरकारका बीचमा हुन गएको चारबुँदे सहमति अन्तर्गत भारतीय दुताबासलै उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अन्तर्गतको लगानी सीमा पाँच करोडबाट […]

२०८० पुष २२ गते, आईतवार

शिवगढी पर्यटन विकास संस्थाको अधिवेशन सम्पन्न

काठमाडौँ । शिवगढी पर्यटन विकास संस्थाको १३ औँ साधारणसभा तथा छैठौ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले समष्टिगत प्रतिवेदन र लेखाप्रतिवेदन पारित गर्दै नयाँ समिति चयन गरेको छ । शिवगढी पर्यटन विकास संस्थाको अध्यक्षमा माल बहादुर घर्ती मगर, उपाध्यक्षमा विनाेद सी द्वितिय उपाध्यक्षमा बादल सी, सचिवमा दिपेन्द्र प्रसाद निराैला, सह-सचिवमा सन्ध्या बुढाथोकी र सथिया थारु, […]

२०८० पुष २२ गते, आईतवार

भारतीय दूतावासमार्फत सिधै २० करोडका योजनाहरू बाँड्ने सम्झौता रद्ध गर

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले भारतले नेपालस्थित आफ्नो दुतावासमार्फत २० करोड रुपैयाँको विकाश परियोजना नेपाली जनतामाँझ सिधै लिन पाउने संझौता चरम राष्ट्रघाती र जनविरोधी भएको ठहर गर्दै उक्त संझौता तुरुन्त रद्ध गर्न नेपाल सरकार समक्ष विशेष माग गरेको छ । सो पार्टीका प्रवक्ता तथा अन्तर्राष्ट्रिय बिभाग इन्चार्ज प्रकाण्ड सी ले शुक्रबार एक बिज्ञप्ति जारी गर्दै […]

२०८० पुष २० गते, शुक्रबार

भारतले दूतावासमार्फत सिधै २० करोडका योजनाहरू बाँड्ने सम्झौता लज्जाजनक र राष्ट्रहित बिरोधि

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपालस्थित भारतीय राजदूतावासलाई सोझै २० करोडका योजना लागू गर्न दिने सम्झौता लज्जाजनक र राष्ट्रहित बिरोधि सम्झौता भएको बताएका छन् । नेता खनालले शुक्रबा एक बिज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन्।नेता खनालले यो सम्झौता नेपाली जनताको सार्वभौमिकता र सार्वभौम अधिकार माथिको खेलवाड भएको ठोकुवा […]

२०८० पुष २० गते, शुक्रबार

क्रान्ति सफल गर्न मार्क्सवादमा नयाँ विकास गरि व्यवहारमा लागू गर्नुपर्छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल सीले अब पुँजिवादमाथि पूर्ण रुपमा क्रान्ति सफल गर्न मार्क्सवादको विचार, दृष्टिकोण र दर्शनमा नयाँ विकास गरि व्यवहारमा लागू गर्नुपर्ने बताएका छन् ।नेपाल कम्युनिस्ट पार्टी पुर्वी र पश्चिम नारायणी व्युरोको मनहरी-३ पालदमारमा आजदेखि सुरु भएको ५ दिने संयुक्त स्कुलिङ उद्घाटन कार्यक्रममा बाेल्दै उनलेे यस्तो बताएका हुन् । […]

२०८० पुष १९ गते, बिहीबार

देशको स्वाधिनता र जनतालाई अधिकार सम्पन्न बनाउन समाजवाद अनिबार्य

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सुशील सीले देशको स्वाधिनताको रक्षा र जनतालाई अधिकार सम्पन्न बनाउन नेपाली विशेषताको समाजवाद अनिबार्य भएको ठोकुवा गरेका छन। नेकपा इलामले बुधबार आयोजना गरेको ‘वर्तमान राजनीतिक संकट र यसको निकास नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता सुशील सीले सो ठोकुवा गरेका हुन्।उनले देशमा गंभिर संकट […]

२०८० पुष १९ गते, बिहीबार