Main Banner

देशको जिम्मा कम्युनिस्टले लिनुपर्छ (भिडियोसहित)

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले देशको जिम्मा कम्युनिस्टले लिनुपर्ने बताएका छन। समाजवादी माेर्चा,नेपालद्वारा आज सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित संदेश सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। महासचिव विप्लव सी ले देश र जनातालाई दुख: र अफ्ठ्यारो परेको बताउदै यसको समाधान गर्न समाजवादी मोर्चा बनेको बताए ।

२०८० आश्विन २९ गते, सोमबार

नेकपाका महासचिव विप्लव सीद्वारा जिल्ला विपद् व्यवस्थापन समिति बझाङलाई सहयोग हस्तान्तरण

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले जिल्ला विपद् व्यवस्थापन समिति बझाङमार्फत भुकम्प पिडितलाई सहयोग गरेका छन। महासचिव विप्लव सी ले आज जिल्ला प्रशासन कार्यालय बझाङका सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीमार्फत् बझाङका भुकम्प पिडितलाई सहयोग गरेका हुन् । महासचिव विप्लव सी जिल्ला प्रशासन कार्यालय बझाङ पुगेर भुकम्प पिडितको सहयोगार्थ एक सय थान […]

२०८० आश्विन २८ गते, आईतवार

क्षेप्यास्त्र साप्ताहिक सत्रौँ वर्षमा प्रवेश

यस क्षेप्यास्त्र प्रकाशन केन्द्रद्वारा प्रकाशित हुँदै आएको क्षेप्यास्त्र साप्ताहिक सोह्र वर्ष पार गरी सत्र वर्षमा प्रवेश गरेको छ । देश र जनताको स्वाधीनता र स्वाभिमानको रक्षा गर्दै जनतालाई सुसूचित गर्ने महान् कार्यमा थोरै भए पनि सहयोग पु-याउने उद्देश्यका साथ सुरु गरिएको यस क्षेप्यास्त्र साप्ताहिकले देशमा व्याप्त अन्याय, अत्याचार, भ्रष्टाचार र कुरीतिहरूलाई नाङ्गेझार पार्दै जनपक्षीय र […]

२०८० आश्विन २८ गते, आईतवार

नेकपाका महासचिव विप्लव सी लाई बझाङमा भब्य स्वागत(भिडियोसहित)

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी लाई बझाङमा भब्य स्वागत गरिएको छ। भुकम्प पीडितलाई पार्टीको तर्फबाट राहत वितरण गर्न बझाङको यात्रामा लागेका महासचिव विप्लव सीलाई ठाउँ ठाउँमा स्थानीय जनता , बिभिन्न पार्टीका नेता कार्यकर्ता बिभिन्न क्याम्पसका प्रमुख र बिद्यालयका प्रधानाधापक तथा शिक्षकहरुले भब्य स्वागत गरेका थिए । महासचिव विप्लव सी शुक्रबार नेकपाको केन्द्रीय […]

२०८० आश्विन २७ गते, शनिबार

मोदीको दार्चुला भ्रमण साम्राज्यवादी, हस्तक्षेपकारी र अराजकतावादी रवैया

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दार्चुला जिल्लाको ब्यास क्षेत्र स्थित गुन्जी, नाभी र कुटीमा गरेको भ्रमण साम्राज्यवादी, हस्तक्षेपकारी र अराजकतावादी रवैया भएको बताएको छ । सो पार्टीका प्रवक्ता प्रकाण्ड सी ले शुक्रबार बिज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन्।प्रवक्ता प्रकाण्ड सीद्वारा जारी बिज्ञप्तिमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दार्चुला जिल्लाको ब्यास क्षेत्र […]

२०८० आश्विन २७ गते, शनिबार

मोदीको कालापानी भ्रमण साम्राज्यवादी हस्तक्षेप

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कालापानी भ्रमणलाई साम्राज्यवादी हस्तक्षेपको संज्ञा दिएका छन। शुक्रबार नेकपा दक्षिण कर्णाली व्यूरोले आयोजना गरेको स्वागत तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।महासचिव विप्लव सीले मोदीको कालापानीको भ्रमणलाई साम्राज्यवादी ठाडो हस्तक्षेप र नेपाल सरकारको लाहचारीपन भएको बताउदै भारतीय साम्राज्यवादी हस्तक्षेपको […]

२०८० आश्विन २६ गते, शुक्रबार

सी स्मृति दिवस सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले मृतक आफन्तजनलाई सम्झिने पुरानो नेपाली परम्परालाई तोडदै सी संस्कृति अवलम्बन गरिरहेको छ ।पार्टीको सोही नीतिअनुसार असोज २५ गते देशव्यापीरुपमा सी स्मृति दिवस मनाएको छ। पार्टीको नवौं महाधिवेशनबाट पुरानो परम्परागत जातिको विकल्पमा नयाँ जाति सी जाति अथवा कम्युनिस्ट , साम्यवादी जाति बनाएको थियो । पार्टीको सोही नीति अनुसार असोज २५ गतेनेपाल […]

२०८० आश्विन २६ गते, शुक्रबार

नेपाली जनताले चाहेको परिवर्तन हुन सकेन (भिडियोसहित )

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले नेपाली जनताले चाहेको परिवर्तन हुन् नसकेको ठोकुवा गरेका छन। समाजवादी मोर्चा नेपाल झापाद्वारा बुधबार आयोजित सन्देश सभालाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।

२०८० आश्विन २४ गते, बुधबार

‘साम्राज्यवादी मुलुकहरु नेपाललाई सैनिक अखडा बनाउन खोज्दैछन ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले साम्राज्यवादी मुलुकहरुले नेपाललाई सैनिक अखडा बनाउन खोजेको ठोकुवा गरेका छन। बुधबार समाजवादी मोर्चा झापाको सन्देश सभालाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।महासचिव विप्लव सी ले नेपाल देश पछिल्लो समय विदेशीहरुको प्रत्यक्ष हस्तक्षेपको चपेटामा रहेको र अमेरिकी साम्राज्यवादले नेपाललाई २१ औँ शताब्दीको उपनिवेश बनाउने प्रपञ्चमा रहेकाले […]

२०८० आश्विन २५ गते, बिहीबार

नेपाल कम्युनिस्ट पार्टी र एमालेबीच स्वाधिनता र जनाधिकार सुनिश्चित गर्ने समझदारी

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी र नेकपा एमालेवीच स्वाधिनता र जनाधिकार सुनिश्चित गर्न वार्ता र संवाद जारी राख्ने समझदारी भएको छ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्ड सी र एमालेका अध्यक्ष एबम् पुर्वप्रधानमन्त्री केपी ओलीबीच सोमबार साँझ बालकोटमा भएको भेटवार्तामा उक्त समझदारी भएको हो । उक्त भेटवार्तामा देशको बर्तमान राजनीतिक अवस्था र […]

२०८० आश्विन २३ गते, मंगलवार