विद्यार्थी वर्ग समाजवादको आधारस्तम्भ
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज उमा सी (शिलु) ले विद्यार्थी वर्ग समाजवादको आधारस्तम्भ भएको बताएकी छन् । अखिल (समाजवादी) गण्डकी प्रदेश समितिको सोमबार बसेको प्रथम पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् । नेता शिलु सीले समाजको सबैभन्दा शिक्षित वर्ग विद्यार्थी हुने र विद्यार्थीले समाजवादबारे सकारात्मक […]
२०८१ जेष्ठ २२ गते, मंगलवार