‘राज्यले सहिद तथा बेपत्ता परिवारलाई उचित सम्मान गर्न सकेन’
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज शिलु सीले राज्यले सहिद तथा बेपत्ता परिवारलाई उचित सम्मान गर्न नसकेको बताएकी छन। नेकपा कास्कीद्वारा सोमबार १५ औं बेपत्ता योद्धा स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएकी हुन्।इन्चार्ज शिलु सीले बेपत्ता योद्धाहरुप्रति सम्मान व्यक्त गर्दै देशमा समाजवाद स्थापनाको सपना देखेका […]
२०८१ जेष्ठ ७ गते, सोमबार