कुमार पौडेलको हत्याराहरुलाई कारवाही गर
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मधेस प्रदेसका इञ्चार्ज अनिल सीले सरकारसँग कुमार पौडेलको हत्याराहरुलाई कारवाही गर्न माग गरेका छन् । मंगलवार नेकपा सर्लाही जिल्ला समितिको बैठकलाई सम्बोधन गर्दै उनले सरकारले पौडेलको हत्यारालाई कारवाही गर्नुपर्ने माग गर्दै अन्यथा पार्टी सङ्घर्षमा उत्रने बताए ।पौडेलको आमा दुर्गादेवी पौडेलले तत्कालीन गृहमन्त्री रामवहादुर थापा, प्रहरी प्रमुख […]
२०८१ जेष्ठ १ गते, मंगलवार