‘कम्युनिस्ट आन्दोलन भनेको मजदुरहरुकाे आन्दोलन पनि हो’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले कम्युनिस्ट आन्दोलन भनेको मजदुरहरुकाे आन्दोलन पनि भएको बताएका छन् ।पाेखरामा सम्पन्न समाजवादी ट्रेड युनियन महासंघको बैठकलाई सम्बाेधन गर्दै उनले सो कुरा बताएका हुन् ।महासचिव विप्लवले मजदुरको राजनैतिक सत्ता नभएसम्म मजदुरले दु:ख पाएकाे बताएका छन् । अब लड्नु मात्रै नभएर उत्पादन गर्ने, श्रम गर्ने कुरा एकीकृत जनक्रान्तिको स्कुलिङ […]
२०८१ माघ २२ गते, मंगलवार