चुनाव : एकीकृत जनक्रान्तिको एउटा मोर्चा !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले ०८४ को चुनावमा पार्टी सहभागी हुने बताउदै चुनावलाई एकीकृत जनक्रान्तिको एउटा मोर्चाको रुपमा प्रयोग गर्न लागेको बताए । नेपाल कम्युनिष्ट पार्टी कैलालीद्वारा बुधवार धनगढीमा आयोजित समसामयिक बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।महासचिव विप्लव सीले ०८४ को चुनावमा जनताले केवल ५ वर्षको लागि देश […]
२०८१ माघ ९ गते, बुधबार