मुख्य समाचार

‘नेपालको समस्या दलाल पुँजीवाद हो’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपालको समस्या दलाल पुँजीवाद भएको बताएका छन्। सो पार्टीको कर्णाली प्रदेशद्वारा शनिबार आयोजित राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बाेधन गर्दै उनले सो कुरा बताएका हुन्।महासचिव विप्लव सीले नेपालको समस्या दलाल पुँजीवाद भएको यसको समाधान नेपाली विशेषताको समाजवाद हो भन्ने कुरा स्थापित हुँदै गएको बताए। उनले अहिलेको सरकार नेपाली […]

२०८१ माघ ६ गते, आईतवार

नेकपाको नेतृत्वमा मात्र वर्तमान संकटको समाधान गर्न संभव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका किरात-लिम्बुवान प्रदेश इन्चार्ज दिपेश सीले नेकपाको नेतृत्वमा मात्र नेपालको वर्तमान संकटको समाधान गर्न संभव हुने ठोकुवा गरेका छन् । शुक्रबार नेकपा झापाको छैठौं पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।नेता दिपेश सीले यतिबेला नेपालमा देखिएको संकटको समाधान अहिलेको दलाल नेतृत्वको सत्ताबाट संभव नभएको बताउँदै अब नेकपाको नेतृत्वमा मात्र […]

२०८१ माघ ५ गते, शनिबार

नेकपाद्वारा एमसीसीविरुद्धको जनताको संघर्षमा ऐक्यबद्धता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले स्थानीयको अनुमतिबिना विद्युतको प्रशारण लाइन विस्तार विरुद्ध आन्दोलनरत व्यक्तिलाई प्रहरीले पक्राउ गरेको भन्दै उनीहरुलाई अबिलम्ब रिहा गर्न माग गरेको छ । नेपाल कम्युनिस्ट पार्टी एमसीसी सरोकार समितिका संयोजक भरत सीले शुक्रबार विज्ञप्ति जारी गर्दै काठमाडौँको शङ्खरापुर नगरपालिका वडा नं. ३ स्थित लफ्सीफेदी बझेनीमा जबर्जस्त सबस्टेशन खडा गरि लाइन विस्तार गर्न […]

२०८१ माघ ५ गते, शनिबार

‘अवस्था होइन व्यवस्था नै परिवर्तन गर्नुको विकल्प छैन’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपालमा अवस्था होइन व्यवस्था नै परिवर्तन गर्नुको विकल्प नभएको ठोकुवा गरेका छन् । शुक्रबार नेपाल कम्युनिष्ट पार्टी बाँके र बर्दियाको संयुक्त राजनीतिक कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बाेधन गर्दै उनले सो ठोकुवा गरेका हुन् ।महासचिव विप्लव सीले नेपालमा दलाल संसदीय व्यवस्था पूर्ण असफल भएको ठोकुवा गर्दै भने- ‘नेपालका दलालहरुलाई […]

२०८१ माघ ५ गते, शनिबार

‘दलाल पूँजीवादी सत्ताले नेपाली जनताको आकांक्षा र चाहानाको नेतृत्व गर्न सक्दैन’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले पूँजीवादी सत्ताले नेपाली जनताको आकांक्षा र चाहानाको नेतृत्व गर्न नसक्ने ठोकुवा गरेका छन् । बिहीबार कपिलवस्तुस्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजित लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।महासचिव विप्लव सीले पूँजीवादी सत्ताले नेपाली जनताको आकांक्षा र चाहानाको नेतृत्व गर्न नसक्ने ठोकुवा गर्दै भने- […]

२०८१ माघ ४ गते, शुक्रबार

समाजवादी मोर्चाले माघ १६ गते वृहत् कार्यक्रम गर्ने

काठमाडौं । समाजवादी मोर्चाले माघ १६ गते वृहत् कार्यक्रम गर्ने निर्णय गरेको छ । बुधबार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले उक्त निर्णय गरेको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सी ले जानकारी दिए ।नेता प्रकाण्ड सीले सहिद दिवसको अवसर पारेर यहि माघ १६ गते काठमाडौंमा […]

२०८१ माघ २ गते, बुधबार

‘रगत र सुखको बलिदान गर्ने मान्छे कहिल्यै हार्दैन’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् प्रवक्ता प्रकाण्ड सीले रगत र सुखको बलिदान गर्ने मान्छे कहिल्यै नहार्ने ठोकुवा गरेका छन्। सोमबार नेपाल कम्युनिस्ट पार्टी मकवानपुरको दशौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।प्रवक्ता प्रकाण्ड सीले जो मान्छे मर्नदेखि डराउँछ ऊ चाँडै मर्ने र जो मान्छे क्रान्तिको लागि मर्न तयार हुन्छ […]

२०८१ माघ १ गते, मंगलवार

रासायनिक मलमा भएको भ्रष्टाचार नरोकिए जनकारबाही !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मधेश प्रदेश इन्चार्ज अनिल सीले पर्सा जिल्लामा रासायनिक मलमा कृषि सामाग्रीको कर्मचारीले कमिशनको खेलमा भ्रष्टाचार गरेको भन्दै उक्त भ्रष्टाचार नरोकिए जनकारबाही गरिने चेतावनी दिएका छन् ।साेमबार विरगंजमा भएको नेपाल कम्युनिष्ट पार्टी पर्सा जिल्ला समितिको बैठकमा सम्बाेधन गर्दै उनले मलको भ्रष्टाचारबाट आम किसानहरु मार्कामा परी पीडित भएको […]

२०८१ माघ १ गते, मंगलवार

समाजवादको यात्रा मुख्य

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले चुनाव उपयोग गर्ने कुरालाई सहायक र समाजवादको यात्रा मुख्य भएकोले सोही बमोजिम जनतालाई बुझाउन जरुरी रहेको बताएका छन् । सोमबार नेपाल कम्युनिष्ट पार्टी गण्डकी प्रदेशको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।उक्त बैठकलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले नयाँ कार्यक्रमलाई उर्जा र उत्साहका साथ […]

२०८१ माघ १ गते, मंगलवार

समाजवादी क्रान्ति देशको आवश्यकता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् प्रवक्ता प्रकाण्ड सीले समाजवादी क्रान्ति देशको आवश्यकता भएको ठोकुवा गरेका छन् । सो पार्टीनिकट युवा संगठन नेपालको केन्द्रिय समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।प्रवक्ता प्रकाण्ड सीले समाजमा देखिएको निराशको प्रमुख कारण विद्यमान व्यवस्था भएको तथ्य प्रस्तुत गर्दै यसको विकल्पमा समाजवादी क्रान्ति […]

२०८१ पुष २९ गते, सोमबार