महासचिव विप्लव सीद्वारा जनमधेस उत्पादन केन्द्रमा फलफूलका बिरुवा रोपण
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले जनमधेस उत्पादन केन्द्रमा फलफूल रोपेका छन् । महासचिव विप्लव सीले शुक्रबार बिहान पार्टीको मद्येश प्रदेशमा रहेको उत्पादन केन्द्रमा लिच्ची, आँप, कागती र भुइकटहर रोपेर फलफूल रोप्ने कार्यको उद्घाटन गरेका हुन् । महासचिव विप्लव सीले मद्येश प्रदेशमा रहेको उक्त उत्पादन केन्द्रमा ५ सय भुईकटर, ३० वटा कागती, ४५÷४५ […]
२०८२ श्रावण २४ गते, शुक्रबार