मुख्य समाचार

‘कालिकोट र समग्र देश विकासको लागि जनताको नेतालाई जिताउनु होला’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का प्रवक्ता तथा कालिकोटवाट प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवार प्रकाण्ड सीले कालिकोट र समग्र देश विकासको लागि जनताको नेतालाई जनतालाई जिताउन आग्रह गरेका छन्। शुक्रबार कालिकोटको लालु ,पिपलरुख र डाँटीकाँधमा भएको स्वागत पछिको सभालाई सम्वोधन गर्दै उनले सो कुरा बताएका हुन्।प्रवक्ता प्रकाण्ड सीले अहिलेको चुनाव विगतको चुनाव जस्तो नभएको भन्दै […]

२०८२ फाल्गुन १६ गते, शनिबार

कालिकोट र सिंगो कर्णालीको विकासको लागि समाजवादी व्यवस्था अनिबार्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का प्रवक्ता तथा कालिकोटवाट प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवार प्रकाण्ड सीले कालिकोट र सिंगो कर्णालीको विकासको लागि समाजवादी व्यवस्था अनिबार्य भएको बताएका छन्। सोमवार कालिकोटको पलाँतास्थित थ्रिपुमा भएको चुनावी कार्यक्रमलाई सम्वोधन गर्दै उनले सो कुरा बताएका हुन्।प्रवक्ता प्रकाण्ड सीले अब कालिकोट सिंगो कर्णालीको विकासको लागि समाजवादी व्यवस्था विना विकास सम्भव […]

२०८२ फाल्गुन १२ गते, मंगलवार

संंविधानको पूर्नलेखन र राज्यको पूर्नसंरचना अनिबार्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का प्रवक्ता तथा कालिकोटवाट प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवार प्रकाण्ड सीलेसंंविधानको पूर्नलेखन गर्न र राज्यको पूर्नसंरचना अनिबार्य भएको बताएका छन्। आईतबार नेकपा (माओवादी)को चुनावी भेटघाटका क्रममा रास्कोटको बालुखेतमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। प्रवक्ता प्रकाण्ड सीले जेनजी आन्दोलनपछि संंविधान र व्यवस्था असफल भएको भन्दै माओवादी संंविधानको […]

२०८२ फाल्गुन ११ गते, सोमबार

जेनजी उम्मेदवार तिरुवाद्वारा नेकपा (माओवादी) का प्रवक्ता प्रकाण्ड सीलाई समर्थन

काठमाडौँ । स्वतन्त्र जेनजी उम्मेदवार मानबहादुर तिरुवाले नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का प्रवक्ता तथा कालिकोटवाट प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवार प्रकाण्ड सीलाई समर्थन गरेका छन्। दुवै उम्मेदवारबीच भएको तीन बुँदे सहमतिमा मानवहादुर तिरुवाले आफ्नो उम्मेदवारी फिर्ता लिएर प्रकाण्ड सीलाई निर्वाचनमा सघाउने उल्लेख गरिएको छ ।दुवै उम्मेदवारको हस्ताक्षरमा जारी गरिएको बिज्ञप्तिमा देशको वर्तमान अवस्था असाध्यै संक्रमणकालिन र […]

२०८२ फाल्गुन १० गते, आईतवार

‘निर्वाचनमार्फत् जनताले सहि फैसला नगरे देशको स्वाधीनता गुम्ने खतरा’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का प्रवक्ता तथा कालिकोटवाट प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवार प्रकाण्ड सीले आसन्न प्रतिनिधि सभाको निर्वाचनमार्फत् जनताले सहि फैसला नगरे देशको स्वाधीनता गुम्ने खतरा रहेको खुलासा गरेका छन्। चुनाब प्रचारमा कालिकोटको बिभिन्न स्थानको भ्रमणमा रहेका प्रवक्ता प्रकाण्ड सीले विहिवार शान्नित्रिवेणी गाउँपालिकाको मेहेलमुडीमा आयोजित चुनावी कार्यक्रमलाई सम्वोधन गर्दै सो खुलासा गरेका हुन्।प्रवक्ता […]

२०८२ फाल्गुन ७ गते, बिहीबार

‘परिवर्तनको मत गुलाफमा दिएर सेवा गर्ने अवसर दिनुहोस्’

काठमाडौँ ।  नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव  विप्लव सीले जनताकै सल्लाह सुझाव र प्रस्तावमा  चुनावमा भाग  लिएको बताउदै  परिवर्तनको मत गुलाफमा दिएर सेवा गर्ने अवसर दिन आम जनता समक्ष अपिल गरेका छन्।  बुधबार दाङको तुल्सीपुरमा नेकपा (माओवादी) ३ नम्बर निर्वाचन क्षेत्रको चुनावी सभालाई सम्बोधन गर्दै उनले सो अपिल गरेका  हुन्।  महासचिव  विप्लव सीले एकपटक संसदबाट […]

२०८२ फाल्गुन ७ गते, बिहीबार

‘नेपाली जनताको असली प्रतिनिधिलाई विजय गराउनु होला’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का प्रवक्ता तथा कालिकोटवाट प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवार प्रकाण्ड सीले आसन्न निर्वाचनमा नेपाली जनताले आफ्नो प्रतिनिधित्व गर्ने प्रतिनिधि विजय गराउनुको बिकल्प नभएको बताउदै नवदलालसंग संघर्ष गर्ने सक्षम नेतृत्वलाई जिताएर पठाउन अपिल गरेका छन् । मंगलवार कालिकोटको भर्तामा भएको चुनावी कार्यक्रमलाई सम्वोधन गर्दै उनले सो अपिल गरेका हुन्।प्रवक्ता प्रकाण्ड सीले […]

२०८२ फाल्गुन ६ गते, बुधबार

‘अमेरिकी सेनाले सैनिक मञ्च टुडिखेलमा परेड खेल्नु आपत्तिजनक’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का प्रवक्ता तथा कालिकोटवाट प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवार प्रकाण्ड सीले अमेरिकी सेनाले सैनिक मञ्च टुडिखेलमा परेड खेल्नु आपत्तिजनक भएको बताएका छन् । सोमबार शुभकालिका गाउँपालिकाको वडा नम्वर ७ र ८ मा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै उनले सो कुरा बताएका हुन्।प्रवक्ता प्रकाण्ड सीले इतिहासमा कहिलै नभएको घटना अमेरिकी सेनाले सैनिक […]

२०८२ फाल्गुन ४ गते, सोमबार

‘सैनिक मञ्च टुँडिखेलमा अमेरिकी सैन्य परेड आपत्तिजनक’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले सेना दिवसको अवसरमा काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा अमेरिकी सेनालाई परेडमा सहभागी गराएकोमा आपत्ति जनाएको छ । सो पार्टीकामहासचिव विप्लव सीले सोमबार एक विज्ञप्ति जारी गर्दै नेपाली जनता र राजनीतिक दलहरूको सहमति बिना रहस्यमय ढंगले अमेरिकी सेनालाई परेडमा सहभागी गराएर राष्ट्रिय सार्वभौमिकता तथा स्वाधीनतामाथि गम्भीर खेलबाड गर्ने काम भएको […]

२०८२ फाल्गुन ४ गते, सोमबार

मतपत्र छपाइको काम अन्तिम चरणमा

काठमाडौँ । निर्वाचन आयोगका अनुसार आगामी प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ। अब काठमाडौँ उपत्यका आसपासका जिल्लाका निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम बाँकी छ।भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा नियमित रूपमा मतपत्र छपाइको काम भइरहेको छ । आयोगका अनुसार, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६३ जिल्लाका १३३ निर्वाचन […]

२०८२ फाल्गुन २ गते, शनिबार