नेकपाद्वारा राजनीतिक सम्वाद विभाग गठन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीकाे गत मङ्सिर २७ गते सुरु भई पुस २ गते सम्पन्न नवौँ केन्द्रीय समितिको छैठौं पूर्ण बैठकले ‘राजनीतिक सम्वाद विभाग’ गठन गरेको बताइएको छ । प्रवक्ता प्रकाण्डकाे संयाेजकत्वमा गठित विभागमा स्थायी समिति सदस्य उमा सी ‘शिलु’, पिबिएम माइला र चिरन सी रहेको बताइएको छ ।
२०८१ पुष १७ गते, बुधबार