समाजवाद विना देशको विकास र जनताको मुक्ति असम्भव

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा लुम्विनी प्रदेश इन्चार्ज विषय सीले समाजवाद विना देशको विकास र जनताको मुक्ति असम्भव भएको ठोकुवा गरेका छन् । नेकपा बाँकेद्वारा १३२ औं माओ दिवसको अवसरमा विहिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।नेता विषय सीले समाजवाद विना देशको विकास जनताको मुक्ति सम्भव नहुने ठोकुवा […]
२०८१ पुष ११ गते, बिहीबार