सहिद परिवार र घाइते कार्यकर्तासंगै रोए प्रकाण्ड
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले सहिद परिवार र घाइते कार्यकर्तासंग भेटघाट गरेका छन । शनिबार भएको उक्त भेटघाट कार्यक्रममा प्रवक्ता प्रकाण्डलाई भेटेपछि सहिद परिवार र घाइते कार्यकर्ताले खुशीको आँशु झार्दै प्रकाण्डलाई अँगालो हालेका थिए भने प्रकाण्डले पनि भाबुक हुदै आशु झारेका थिए । सहिद परिवार र घाइते कार्यकर्तासंगै प्रवक्ता प्रकाण्ड पनि भाबुक बनेपछि […]
२०७७ चैत्र ८ गते, आईतवार