‘हतियार लिएर आक्रमणमा उत्रेका श्रेष्ठको प्रतिकारमा मृत्यु’
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठ हतियार लिएर आक्रमण गर्न आएपछि प्रतिकार गर्दा मृत्यु भएको बताएको छ । सो पार्टीको मेची-कोशी ब्युरोले मंगलबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै सो घटना भएको जानकारी दिएको हो ।मेचीकोशी ब्युरोका ईन्चार्ज प्रतापले जारी गरेको बिज्ञप्तिमा श्रेष्ठले लामो समयदेखि सुराकी गर्दै आएको र पटक पटक […]
२०७७ मंसिर २४ गते, बुधबार