नेकपाद्वारा खोकनाबासीको अन्दोलनमा ऐक्यबद्धता
काठमाडौं , २७ असार । नेपाल कम्युनिस्ट पार्टीले आफ्नो हकहित अधिकार र स्वाभिमानको रक्षाको निम्ति निरन्तर लाग्न खोकनाबासी जनसमुदायहरुलाई आव्हान गरेको छ । सो पार्टीका ललितपुर सेक्रेटरी विदुषीले शनिवार एक विज्ञप्ति जारी गर्दै सो आव्हान गरेकी हुन् । सेक्रेटरी विदुषीले जनताको रक्षा राष्ट्रिय स्वाभिमानको र जनताको सुरक्षामा लाग्नुभन्दा पनि के.पी.–पिके. द्वारा सञ्चालित कथित कम्युनिष्ट भ्रष्ट […]
२०७७ असार २७ गते, शनिबार