विप्लवद्वारा केपी वलीको सामाजिक फासिवादविरुद्ध सबै कम्युनिस्ट, देशभक्त र लोकतान्त्रिक शक्तिलाई ध्रुवीकृत हुन आह्वान
काठमाडौँ , १० बैशाख । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सरकारको सामाजिक फासिवादविरुद्ध सबै कम्युनिस्ट, देशभक्त एवम् लोकतान्त्रिक शक्तिहरूलाई ध्रुवीकृत र एकताबद्ध हुन एवम् एकीकृत जनक्रान्तिमा लामबद्ध बन्न विशेष आह्वान गरेका छन् । महासचिव विप्लवले नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा बिज्ञप्ती जारी गर्दै सो आह्वान गरेका हुन् । महासचिव विप्लवले साम्यवादी विचारक एवम् सर्वहारा […]
२०७७ बैशाख १० गते, बुधबार