सर्बोच्चद्वारा नेकपा कार्यकर्तालाई अदालतले छाडेलगत्तै पुनः पक्राउ गर्ने प्रहरीविरुद्ध कडा आदेश
काठमाडाैँ, १६ फागुन । सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणको आदेशमा रिहा भएका व्याक्तिलाई अदालतको गेटबाटै पुनः पक्राउ गरेर अदालतको अपहेलना गरेको ठहर गर्दै नेपाल प्रहरीका महानिरिक्षक(आईजीपी)सहित चार जना प्रहरी अधिकारीलाई अदालतको अवहेलनामा कार्वाहि गर्नु नपर्नाको कारणसहित अदालतमा उपस्थित हुने आदेश दिएको छ । नेकपा निकट मजदुर संगठनका भीमप्रसाद अधिकारी, हरिचन्द्र खड्का र विष्णु प्रसाद अधिकारीको हकमा परेको […]
२०७६ फाल्गुन १७ गते, शनिबार