मुख्य समाचार

युवा संगठनद्वारा केन्द्रीय सदस्य शंकर निस्काशन

काठमाडौं , २४ पुष । युवा संगठन नेपालले केन्द्रीय सदस्य शंकरलाई साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट सो संगठनका कार्यवाहक अध्यक्ष दिनेशले बुधबार प्रेस विज्ञप्ति निकाली संगठनका केन्द्रीय सदस्य शंकरमा आर्थिक, राजनीतिक तथा सांस्कृतिक विचलन देखिएको भन्दै पार्टी र संगठनलाई अस्वभाविक अभिव्यक्ति दिंदै आएको कारण संगठनको साधारण सदस्यसमेत नरहने […]

२०७६ पुष २४ गते, बिहीबार

राज्यले गलत रबैया नरोके संघर्ष अघि बढाउने नेकपाको उद्घोष

काठमाडौं , २३ पुष । नेपाल कम्युनिस्ट पार्टीका बिशेष ब्युरो इन्चार्ज मिलनले आफ्नो पार्टीका उपत्यका विशेष ब्युरो सदस्य तथा नुवाकोट जिल्ला सेक्रेटरी विन्तोष सिलवाल ‘अशोक’ लाई प्रहरीले गिरफ्तार गरेको भन्दै रिहाईको माग गरेका छन् । मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै ब्युरो इन्चार्ज मिलनले आस्थाकै आधारमा आफ्नो पार्टीका नेताकार्यकर्ता, समर्थक र शुभचिन्तकहरुलाई अनावश्यक गिरफ्तार गरेर विभिन्न […]

२०७६ पुष २३ गते, बुधबार

बुद्ध गुरुङ ने.क.पा.बाट निष्काशित

काठमाडौं , २३ पुष । नेपाल कम्युनिष्ट पार्टीले धादिङका तत्कालीन सेक्रेटरी बुद्ध गुरुङलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निश्कासन गरेको छ । पक्राउ परेका गुरुङले अात्मसमर्पण गरेर छुटेको भन्दै ने.क.पा.ले कारबाही गरेको हो । ने.क.पा. उपत्यका बिशेष ब्युरो ईन्चार्ज मिलनले विज्ञप्ति निकालेर गुरुङलाई कारवाही गरिएको जानकारी दिएका हुन् । विज्ञप्तिमा भनिएको छ,’उपत्यका बिशेष ब्युरोका […]

२०७६ पुष २३ गते, बुधबार

‘सुचना प्रबाह गर्न पाउने हक कुन्ठित गर्नु दुखद ‘

काठमाडौं , २२ पुष । राज्यले पत्रकारको सुचना प्रबाह गर्न पाउने हक कुन्ठित गर्न लागेको भन्दै चिन्ता जाहेर गरिएको छ ।जनपत्रकार संगठन अर्घाखाँचीको आयोजनामा ‘मानवअधिकार प्रेस तथा अभिव्यक्त स्वतन्त्रता एवं वर्तमान अवस्था र राष्ट्रियता’ विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुद्वारा सो चिन्ता जाहेर गरिएको हो । कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला उपसभापति शान्ता भण्डारीले पत्रकारहरुले स्वतन्त्रतापुर्वक सुचना प्रबाह […]

२०७६ पुष २२ गते, मंगलवार

एमसीसी सम्झौताविरुद्ध सडक संघर्ष चर्कदै ,अमेरिकी दूताबासमा ज्ञापनपत्र बुझाइदै

काठमाडौं , २० पुष । नेपाल सरकार एमसीसीबीच २०७४ भदौ २९ गते सम्झौता भई २०७५ असार ३० गते परराष्ट्र मन्त्रालयमार्फत् सदनमा अनुमोदनका लागि पेस भएको सो प्रस्ताव टेबल नभएपछि हालसम्म मुल्तबीमा परेको थियो तर सरकारले सो सम्झौता यसै हिउँदे अधिवेशनमा सदनबाट अनुमोदन गराउने तयारी गरेपछि यसको चौतर्फी विरोध भएको छ । एमसीसी परियोजनामा ग्लोबल टेन्डर […]

२०७६ पुष २० गते, आईतवार

युवा संगठनद्वारा वृद्ध-वृद्धाहरुलाई न्यानो लुगा वितरण

काठमाडौं , १९ पुष । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन, युवा संगठन नेपाल बाँकेले खजुरा गाउँपालिकामा असक्त र विपन्न वृद्ध-वृद्धाहरुलाई बिसहजार राशी बराबरको न्यानोलुगा वितरण कार्यक्रम सम्पन्न गरेको छ । संगठनका केन्द्रिय सदस्य तथा भेरी-कर्णाली ब्युरो संयोजक दीपको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष दिपेशले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै दिपेशले- दलाल […]

२०७६ पुष १९ गते, शनिबार

ने.क.पा.द्वारा काभ्रेमा ९५० रोपनी जग्गा कब्जा

काठमाडौं , १८ पुष । नेपाल कम्युनिष्ट पार्टीले काभ्रेको साविक महादेव स्थान-९ मा रहेको ९५० रोपनी जग्गा जवर्जस्ती सरकारीकरण गरिएको भन्दै कब्जाको घोषणा गरेको छ । विगतमा दनुवार समुदायका बिभिन्न व्यक्तिको नाममा रहेको र पुर्जाको प्रमाण पत्र रहेको जग्गा, खोलाको बगरको बाहनामा जग्गा सरकारीकरण गरिएको भन्दै जग्गा कब्जा गरिएको ने.क.पा.काभ्रेले जनाएको हो । ने.क.पा. काभ्रेले […]

२०७६ पुष १८ गते, शुक्रबार

नेकपाद्वारा सुर्खेत घट्नाको निस्पक्ष छानविन गर्न अनुरोध

काठमाडौं , १८ पुष । नेपाल कम्युनिस्ट पार्टीले सुरक्षा निकाय विरुद्ध हतियार उठाउने र फाईरिङ्ग गर्ने आफ्नो पार्टीको निति नभएको प्रस्ट पारेको छ । बुधबार सुर्खेतमा नेकपाका कार्यकर्ता र प्रहरीबीच दोहोरो भिडन्त भनि प्रकाशित समाचारप्रति कुनै सत्यता नभएको नेकपाले जनाएको छ । सो पार्टीका भेरी–कर्णाली ब्युरो इन्चार्ज रवीले प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीका कार्यकर्ता […]

२०७६ पुष १८ गते, शुक्रबार

एनसेलको टावरमा अगजनी

काठमाडौँ , १६ पुष । चितवनको कालिका नगरपालिका-९ मिलन बजारमा रहेको एनसेलको टावरमा मंगलबार साँझ आगजनी गरिएको छ । आगलागीको घटना थाहा पाउने वित्तिकै जुटपानी प्रहरी चौंकीबाट प्रहरीहरु परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिनुभयो । अागजनी कसले गरेको भन्नेबारे केही नखुलेको कोईरालाको भनाई छ । त्यस्तै रौतहटमा पनि अज्ञात समुहले […]

२०७६ पुष १६ गते, बुधबार

गिरफ्तार नेता–कार्यकर्तालाई बिनासर्त रिहा गर्न माग

काठमाडौँ , १६ पुष । नेपाल कम्युनिस्ट पार्टीले गिरफ्तार भएका नेता–कार्यकर्तालाई बिनासर्त रिहा गर्न माग गरेको छ । सो पार्टीका सचिवालय सदस्य तथा पूर्वी केन्द्रीय कमान्ड इन्चार्ज विषमले गिरफ्तार गरिएका आफ्नो पार्टीका नेता–कार्यकर्तालाई बिनासर्त रिहा गर्न माग गरेका हुन् । मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै विषमले आफ्नो पार्टीकी केन्द्रीय सदस्य उमा भुजेल ‘शिलु’लगायत ९ जना […]

२०७६ पुष १६ गते, बुधबार