चिनियाँ राष्ट्रपति सी जिनपिङको भब्य स्वागत
काठमाडौं, २५ असोज । जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी जिनपिङ दुई दिने औपचारिक भ्रमणका लागि शनिबार भारतको चेन्नाई हुँदै नेपाल आएका छन् । २३ वर्षपछि चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गरेको छन । नेपालको राष्ट्रपति विद्यादेवी भण्डारी विमानको ढोकै अगाडि पुगेर राष्ट्रपति सीलाई स्वागत गरेकी थिइन् । विमान ओर्लिएको स्थानबाट अति विशिष्ट कक्षसम्म उनी चीनबाटै ल्याइएको […]
२०७६ आश्विन २६ गते, आईतवार