भ्रष्टाचारीलाई जन्मकैद र सम्पति राष्ट्रियकरण गर्न माग
काठमाडौं, १९ भदौ । राष्ट्रिय जनमुक्ति पार्टीले भ्रष्टाचारीलाई जन्मकैद र सम्पति राष्ट्रियकरण गर्न माग गरेको छ । उसले भ्रष्टाचारलाई देशद्रोही सरहको अपराध घोषणा गरी भ्रष्टाचारीलाई जन्मकैद र सम्पत्ति राष्ट्रियकरण गर्ने व्यवस्था तत्काल लागु गर्न माग गरेको हो । भ्रष्टाचारविरुद्ध राष्ट्रिय अभियान सञ्चालन गर्ने राष्ट्रिय संकल्पसहित सुरु गरेको अभियानको एक सय दिन पूरा भएको अवसरमा बिहीबार […]
२०७६ भाद्र १९ गते, बिहीबार