महासचिव चन्द रिहा
काठमाडौं, २६ भदौ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका केन्द्रीय महासचिव तथा चिकित्सा शिक्षा संघर्ष समितिका केन्द्रीय संयोजक प्रकाश चन्द रिह भएका छन । महासचिव चन्दलगायत १५ जनालाई चितवन प्रहरीले हिजो विहान ९ बजे चितवन मेडिकल कलेजबाट गिरफ्तार गरेको थियो । महासचिव चन्दको संयोजकत्वमा गठन गरिएको संघर्ष समितिले विगत १५ दिनदेखि चिकित्सा […]
२०७६ भाद्र २६ गते, बिहीबार