‘मानवअधिकार तथा अभिव्यक्ति स्वतन्त्रता संकटमा ‘
काठमाडौं, ६ भदौ । जनअधिकार अभियान नेपालले मोरङको विराटनगरमा अायोजित वर्तमान राजनीतिक परिस्थिति र मानवअधिकार बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले मानवअधिकार तथा अभिव्यक्ति स्वतन्त्रता संकटमा पर्दै गईरहेको टिप्पणी गरेका छन् । पछिल्लाे राजनीतिक परिस्थिति र मानवअधिकारका विषयमा जनअधिकार अभियान नेपालले अायोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर काेईरालाले सरकारले मानवअधिकार, प्रेस तथा अभिव्यक्ति […]
२०७६ भाद्र ६ गते, शुक्रबार