नेकपाद्वारा आर्थिक अभियान सुरु ,आमजनसमुदायलाई सहयोग गर्न अपिल
काठमाडौं , १९ साउन । नेपाल कम्युनिस्ट पार्टीले पाँच महिने अभियान सुरु गरेको बताएको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले शनिबार विज्ञप्ति जारी गर्दै अभियान सुरु भएको जानकारी दिएका छन । प्रवक्ता प्रकाण्डले विज्ञप्ति जारी गर्दै असारदेखि कात्तिकसम्म सञ्चालन हुने आर्थिक अभियानमा सहयोग गर्न आम जनसमुदायमा अपिल समेत गरेका छन । प्रवक्ता प्रकाण्डले आर्थिक सहयोग […]
२०७६ श्रावण १९ गते, आईतवार