नेकपाद्वारा गिरफ्तार नेता-कार्यकर्तालाई रिहा नगरे योजनाबद्ध प्रतिरोध गर्ने चेतावनी
काठमाडौं, १० साउन । नेपाल कम्युनिस्ट पार्टीका मेची–कोशी व्युरो सदस्य तथा उत्तरी मोरङ जिल्ला सेक्रेटरी दिपक राई ‘विकल्प’लाई प्रहरीले गिरफ्तार गरेको छ । सांगठनिक कामको क्रममा केराबारीस्थित स्थानीय जनताको घरमा बसिरहेको अवस्थामा प्रहरीले उनलाई बिहिवार विनाकारण गिरफ्तार गरेको भन्दै नेकपा मेची–कोशी व्युरोले तत्काल रिहा गर्न माग गरेको छ । व्युरो इन्चार्ज अनुले बिहीबार विज्ञप्ति जारी […]
२०७६ श्रावण १० गते, शुक्रबार