कैलालीका ४५ वडा कार्यालयमा तालाबन्दी !
काठमाडौं, २२ असार । नेपाल कम्युनिस्ट पार्टीले कैलालीका ४५ वडा कार्यालयमा तालाबन्दी गरेको छ । सो पार्टीले कैलाली लम्कीचुहा नगरपालिका र घोडाघोडी नगरपालिकामा गएराती कार्यालयमै भेटिएका कर्मचारी र जनप्रतिनिधीहरुलाई कार्यालयभित्रै थुनेर तालबन्दी गरेका छन् । गाउँ, नगर र उप–महानगरपालिका गरी ४५ वडा कार्यालयमा तालाबन्दी गरेका छन् । धनगढी उप–महानगरपालिका, गोदाबरी नगरपालिका, गौरीगंगा नगरपालिका, टिकापुर नगरपालिका, […]
२०७६ असार २२ गते, आईतवार