आज नेपाल बन्दः सडक सुनसान, ठाउँ–ठाउँमा बम
काठमाडौँ , १० असार । नेपाल कम्युनिस्ट पार्टीले सर्लाही जिल्ला इन्चार्ज कुमार पाैडेलकाे बर्बरतापूर्ण हत्या विरुद्ध अाह्वान गरेको नेपाल बन्दका कारण देशभरको जनजीवन प्रभावित भएको छ । बन्दका कारण उपत्यकासहित देशभरका मुख्य राजमार्ग राती १२ बजेपछि बन्द छन् भने साना सडकमा विहानैबाट कुनै सवारी साधान चलेका छैनन् । बन्दका क्रममा चितवनमा एकाबिहानै बिस्फोट भएको खबर […]
२०७६ असार १० गते, मंगलवार