सरकार दलाल र फासिवादी !
काठमाडौं , २९ चैत । ११ विद्यार्थी संगठनहरुद्वारा काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित‘समसामयिक राजनीति र विद्यार्थी आन्दोलन विषयक विचार गोष्ठी’ भव्य रुपमा सम्पन्न भएको छ । ११ वटै विद्यार्थी संगठनका मातृ पार्टीहरुका अध्यक्ष तथा पदाधिकारीहरुको समुपस्थिति रहेको सो विचार गोष्ठीमा सत्ताबाहिरका राजनीतिक दल प्रमुख नेताहरुप्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका शेरबहादुर देउवा, नेकपा माओवादी क्रान्तिकारीका महासचिव मोहन बैद्य, […]
२०७५ चैत्र ३० गते, शनिबार