”दलाल संसदीय व्यवस्था नभत्काएसम्म महिला मुक्ति असम्भव ‘
काठमाडौँ, ६ फागुन । अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) ललितपुरको दोस्रो भेला सम्पन्न भएको छ । भेलाले शोभा परियारको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । भेलाकी प्रमुख अतिथि अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) की महासचिव धीरेन्द्रा उपाध्याय ‘भृकुटी’ ले वर्तमान सरकारलाई ‘दलाल संसदीय व्यवस्थाको अंश’ भन्दै यसलाई खारेज गरेर नेपाली जनताको आफ्नै […]
२०७५ फाल्गुन ६ गते, सोमबार