हाम्रो कुरा जनतालाई फेरि गम्भीर कदम लिन वाध्य नपारियोस् भन्ने नै हो – प्रकाण्ड
० आज फागुन १ गते अर्थात २४ औं जनयुद्ध दिवस कसरी सम्झनु हुन्छ ? निकै ठूलो महत्वको प्रश्न गर्नु भयो । जनयुद्ध दिवस नेपाली क्रान्तिको प्रक्रियामा यो राष्ट्रको र जनताको मुक्तिको एउटा महान्् अभियानमा नेपाली जनताले विद्रोहको निम्ति सशस्त्र संघर्षको सुरुवात गरेको दिन हो । यो देश र जनताको निम्ति फागुन १ गते धेरै महत्वपूर्ण […]
२०७५ फाल्गुन १ गते, बुधबार