मुख्य समाचार

नेकपा विशाल जनप्रदर्शन र जनसभा गर्दै, प्रकाण्डले सम्बोधन गर्ने

काठमाडौं, ८ मंसिर । नेपाल कम्युनिस्ट पार्टीले आज काठमाडौँमा विशाल जनप्रदर्शन र जनसभा गर्दैछ । २०७१ साल मङ्सिर ८ गते मोहन वैद्य ‘किरण’ ले नेतृत्व गरेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी—माओवादीलाई ३ बुँदे लिखित असहमतिपत्र बुझाएर विप्लव, प्रकाण्ड र कन्चनले नेपाल कम्युनिस्ट पार्टी माओवादी पुनर्गठन गरेका थिए । उक्त पार्टीले नेपाली क्रान्तिको कार्यदिशा माक्र्सवाद—लेनिनवाद—माओवादको मार्गनिर्देशनमा एकीकृत […]

२०७५ मंसिर ८ गते, शनिबार

नेकपाको जनसभालाई प्रकाण्डलगायत वामपन्थी नेताहरुले सम्बोधन गर्ने

काठमाडौं, ७ मंसिर । नेपाल कम्युनिस्ट पार्टीद्वारा भाेलि मङ्सिर ८ गते काठमाडौँमा आयोजित जनसभाको मुख्य वक्तामा पार्टी प्रवक्ता प्रकाण्ड हुने छन् भने सो सभालाई कम्युनिस्ट तथा वामपन्थी नेताहरु सीपी मैनाली, ऋषि कट्टेल, गोपाल किराँती ‘साइँला’ लगायत नेताहरुले सम्बोधन गर्ने भएका छन् । सो सभाको अध्यक्षता नेकपा केन्द्रीय सल्लाहकार समितिका सचिव चित्रबहादुर आलेले गर्नेछन् । कार्यक्रम […]

२०७५ मंसिर ७ गते, शुक्रबार

ओलीविरुद्ध आवाज उठाउन आग्रह

काठमाडौं, ६ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा हत्या, बलात्कारजस्ता घटना बढ्दै गएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीकोविरुद्ध आवाज उठाउन आह्वान गरेका छन् । भैरहवामा आज आयोजित कांग्रेस महासमिति बैठकको मस्यौदा सुझाव संकलनका लागि ५ नम्बर प्रदेशस्तरीय कार्यशालाको उद्घाटन गर्दै देउवाले कांग्रेस नेताहरुले सरकारका गलत कदमप्रति बोल्न डराएको बताए । सभापति देउवाले पार्टीका […]

२०७५ मंसिर ६ गते, बिहीबार

निर्मलाका बाबुआमा विक्षिप्त

काठमाडौं, ६ मंसिर । कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको हत्याराको दोषी पत्ता लगाउन माग गर्दै विगत १२ दिनदेखि महेन्द्रनगरस्थित जिल्ला प्रशासन कार्यालय अगाडि उनका बाबुआमा धर्नामा बसिरहेका छन् । स्वास्थ्य निकै कमजोर बन्दै गएका निर्मलाका बाबु यज्ञराज पन्त विक्षिप्त अवस्थामा समेत देखिन थालेका छन् । उनी घरीघरी छोरी निर्मलाको नाम लिंदै चिच्याउने गर्छन् । […]

२०७५ मंसिर ६ गते, बिहीबार

प्रचण्डमाथि आक्रमण !

काठमाडौं, ६ मंसिर । पूर्वप्रधानमन्त्री तथा सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बिहीबार बिहान चितवनको कृष्ण चोकमा आक्रमण गर्ने प्रयास गरिएको छ । खुकुरीसहित पुगेका स्थानीयले उनलाई ‘मार्ने’ धम्की दिएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर २३ स्थित कृष्णचोक नजिक मधुपुरीमा आयोजित स्थानीय पार्टी प्रवेश गर्ने कार्यक्रम चलिरहेको बेला आक्रोशित स्थानीय प्रचण्डमाथि आक्रमण गर्न […]

२०७५ मंसिर ६ गते, बिहीबार

पार्टी र संगठनवाट निष्काशितहरुसग सचेत रहन आग्रह

काठमाडौं, ६ मंसिर । क्रान्तिकारी पत्रकार संगठन नेपालले पार्टी र संगठनवाट निष्काशितहरुसग सचेत रहन आग्रह गरेको छ साथै उसले यही मंसिर ८ गते हुन गईरहेको मातृ पार्टी नेपाल कम्युनिष्ट पार्टीको बृहत आमसभालाई सफल पार्नका लागि सहयोग गर्न आम जनसमुदायलाई आग्रह समेत गरेको छ । संगठनका अध्यक्ष प्रकाश डुम्रे र महासचिव हिम विष्टले आज एक प्रेस […]

२०७५ मंसिर ६ गते, बिहीबार

जनसरकारद्वारा पार्टी पुनर्गठन दिवस उल्लासमय रूपमा मनाउन आह्वान

काठमाडौं, ६ मंसिर । जनसरकार प्रमुख सन्तोष बुढामगर, उपप्रमुख पदम राई र प्रतिनिधिसभा प्रमुख उमा भुजेल ‘शिलु’ ले संयुक्त प्रेसविज्ञप्ति जारी गर्दै नेपाल कम्युनिस्ट पार्टीको मङ्सिर ८ गतेको जनसभासहित साताव्यापी पार्टी पुनर्गठन दिवस भव्य रूपमा सफल पार्न, सहयोग र सहभागिता जनाउन आह्वान गरेका छन । उनीहरुद्वारा आज जारी विज्ञप्तिमा ‘पार्टी पुनर्गठन दिवसमा विघटित जनसत्ता पुनर्निर्माण […]

२०७५ मंसिर ६ गते, बिहीबार

नेकपाको जनसभामा लाखौं जनताको सहभागिता रहने

काठमाडौं, ५ मंसिर । नेपाल कम्युनिस्ट पार्टीले मंसिर ८ गतेको जनसभाको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ । नेकपा जनसभा प्रचारप्रसार उपसमितिले आज रिपोर्टर्स कल्बमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । क्रान्तिकारी पत्रकार संगठन, नेपालका अध्यक्ष प्रकाश डुम्रेले संचालन गरेको उक्त पत्रकार सम्मेलनमा बोल्दै नेकपा केन्द्रीय सदस्य एवं प्रचारप्रसार उपसमितिका संयोजक मिलनले पार्टी […]

२०७५ मंसिर ५ गते, बुधबार

नेकपा जनसभा प्रचार उपसमितिको बैठक सम्पन्न, निष्कासनमा परेकाहरुलाई भ्रामक हर्कत नदोहोर्याउन चेतावनी

काठमाडौं, ४ मंसिर । नेपाल कम्युनिस्ट पार्टीको जनसभा प्रचार उपसमिति र क्रान्तिकारी पत्रकार संगठन, नेपालको संयुक्त बैठक सम्पन्न भएको छ । बैठकले यही मंसिर ८ गते राजधानीमा काठमाडौंमा नेकपाको केन्द्रीय समितिको आयोजनामा हुने जनप्रदर्शन र जनसभाको प्रचारप्रसारलाई व्यवस्थित र व्यापक बनाउनेलगायत महत्वपूर्ण निर्णय लिएको क्रान्तिकारी पत्रकार संगठन, नेपालका अध्यक्ष प्रकाश डुम्रेले जानकारी दिएका छन् । […]

२०७५ मंसिर ४ गते, मंगलवार

जनसभाको पूर्व सन्ध्यामा पत्रकार सम्मेलन

काठमाडौ, ४ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टीले पार्टी पुनर्गठन दिवसका अवसरमा मङ्सिर ८ गते काठमाडौँमा गर्न लागेको जनसभा र प्रदर्शनको तयारि बारे मङ्सिर ५ गते बुधबार दिउसो १ बजे रिपोर्टर्स क्लब भृकुटीमण्डप काठमाडौमा पत्रकार सम्मेलन गर्ने भएको छ । यस बिषयमा नेकपाका केन्द्रिय सदस्य तथा जनसभा प्रचारप्रसार उपसमिति संयोजक मिलनले पत्रकारलाई पठाएको निमन्त्रणा :

२०७५ मंसिर ४ गते, मंगलवार