जनता र राष्ट्रले वैकल्पिक राज्यप्रणालीको माग गरिराखेका छन् : विप्लब
काठमाडौं, ८ मंसिर । नेपाल कम्युनिस्ट पार्टी आजवाट पाँचौ बर्षमा प्रवेश गरेको छ । २०७१ साल मङ्सिर ८ गते मोहन वैद्य ‘किरण’ ले नेतृत्व गरेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी—माओवादीलाई ३ बुँदे लिखित असहमतिपत्र बुझाएर विप्लव, प्रकाण्ड र कन्चनले नेपाल कम्युनिस्ट पार्टी माओवादी पुनर्गठन गरेका थिए । उक्त पार्टीले नेपाली क्रान्तिको कार्यदिशा माक्र्सवाद—लेनिनवाद—माओवादको मार्गनिर्देशनमा एकीकृत जनक्रान्ति […]
२०७५ मंसिर ८ गते, शनिबार