युवा सङ्गठन नेपालले राष्ट्रघातविरुद्ध संघर्ष चर्काउने
काठमाडौं , १५ कार्तिक । नेकपाको सहायक संगठन ‘युवा सङ्गठन नेपाल’ ले भ्रष्ट्राचार, चर्को मूल्य बृद्धि, कर वृद्धिका विरुद्ध संर्घषका कार्यक्रम संचालन गर्ने जनाएको छ । सो संगठनको हालै सम्पन्न प्रथम राष्ट्रिय सम्मेलन पछि बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठक पछि सो संगठनका केन्द्रीय अध्यक्ष पाटन जंगलीले जारी गरेको प्रेस विज्ञप्तिमा राष्ट्रघात, जनघात, […]
२०७५ कार्तिक १५ गते, बिहीबार