मुख्य समाचार

रवी लामिछानेले कमिसन खान नपाएपछि. . .

काठमाडौं , २८ असोज । अखिल नेपाल क्रान्तिकारी संघसस्था श्रमिक संघले रवी लामिछानेले कमिसन खान नपाएपछि नेपाल कम्युनिस्ट पार्टीलाई बदनाम गराउन खोजेको बताएको छ । न्युज -24 का रवी लामिछानेले मिति २०७५ असोज २५ गते जनतासँग सिधा कुरा भन्ने कार्यक्रम मार्फत् नियोजित तरिकाले विदेशबाट नेपाल फर्किएका पीडितहरुबाट कमिसन खान नपाएपछि नेपाल कम्युनिस्ट पार्टीलाई बदनाम गराउन […]

२०७५ आश्विन २८ गते, आईतवार

सत्तारुढ नेकपाभित्र रडाको, प्रचण्ड ओलीको गीता गाउँदै

काठमाडौं, २७ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रको आन्तरिक बिबादका कारण सचिवालय बैठक नै अनिश्चित बनेको छ । तत्कालिन एमाले र माओवादी केन्द्रिबीचको पार्टी एकतापछि प्रदेश इन्चार्ज, सहइन्चार्ज, प्रदेश कमिटी अध्यक्ष र सचिव छनोटबाट सुरु विवादका कारण अहिले बैठक नै प्रभावित हुन थालेको हो । विवाद समाधानका लागि स्थायी कमिटी बैठक बोलाउन आग्रह गरे […]

२०७५ आश्विन २७ गते, शनिबार

कार्की र राईलाई तीन दिनभित्र सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौं, २६ असोज । नेपाल कम्युनिस्ट पार्टीका धनुषा इन्चार्ज राजु कार्की र बर्तेबहादुर राईलाई बाटो म्यादबाहेक तीन दिनभित्र गिरफ्तार गर्नुको लिखित कारणसहित सर्वोच्चमा अदालतमा उपस्थित गराउन सरकारको नाममा आदेश जारी भएको छ । गैरकानूनी रुपमा गिरफ्तार गरी थुनामा राखेको भन्दै रिहाईको मागसहित पवित्रा कार्कीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि बहसपछि सुनुवाई गर्दै विपक्षीहरुको नाममा आदेश […]

२०७५ आश्विन २६ गते, शुक्रबार

वामदेवकाे प्रतिनिधि सभाको सांसद बन्ने चाहना अधुरै

काठमाडौं, २६ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमकाे प्रतिनिधि सभाको सांसद बन्ने चाहना अधुरै रहने भएकाे छ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर- ७ का निर्वाचित सांसद रामवीर मानन्धरलार्इ राजीनामा दिन लगार्इ चुनाव लड्ने दाउमा रहेका गाैतम अन्तत: अाफ्नै निर्णयबाट ‘ब्याक’ भएका छन । आफ्नै पार्टीका सांसदलाई राजीनामा गराएर आफू उपचुनाव लड्ने योजनाको […]

२०७५ आश्विन २६ गते, शुक्रबार

सर्वोच्चको अबज्ञा, असलको बन्दी प्रत्यक्षीकरण रिटमाथि बहस दशैंपछि

काठमाडौं. २४ असोज । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का ‘असल’लाई सर्वोच्च अदालतले लिखित जवाफसहित ३ दिनभित्र उपस्थित गराउन दिएको आदेशलाई सरकारले लत्याएको छ । खड्कालाई बिनाकारण पक्राउ गरी गैरकानूनी थुनामा राखेको भन्दै तत्काल रिहाईको माग गर्दै दुर्गाप्रसाद जैसीले दायर गरेको रिटमाथि बहसपछि सर्वोच्चले लिखित जवाफसहित बन्दीलाई ३ दिनभित्र अदालतमा उपस्थित गराउन सरकार, गृहमन्त्रालय, […]

२०७५ आश्विन २५ गते, बिहीबार

नेकपाका नेता दिपेश राई रिहा

काठमाडौं, २४ असोज । नेकपाका केन्द्रीय सदस्य दिपेश राई रिहा भएका छन् । सुनसरी, उदयपुर हुँदै सङ्खुवासभा पु-याइएका राई ५५ दिनपछि सङ्खुवासभा जिल्ला अदालतबाट रिहा भएका हुन् । यसैबीच नेपाल कम्युनिस्ट पार्टी झापाका इन्चार्ज सौगात आचार्य, सेक्रेटरी सुमनसिंह पौडेल र मजदुर नेता चमनलाल माझी पनि रिहा भएका छन् । उनीहरूलाई सोमबार विराटनगर उच्च अदालतले बन्दी […]

२०७५ आश्विन २४ गते, बुधबार

सर्वोच्चको अबज्ञा, खड्कालार्इ अदालतमा उपस्थित गराउन अालटाल

काठमाडौं, २३ असोज । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का ‘असल’लाई सर्वोच्च अदालतले लिखित जवाफसहित ३ दिनभित्र उपस्थित गराउन दिएको आदेशलाई सरकारले लत्याएको छ । खड्कालाई बिनाकारण पक्राउ गरी गैरकानूनी थुनामा राखेको भन्दै तत्काल रिहाईको माग गर्दै दुर्गाप्रसाद जैसीले दायर गरेको रिटमाथि बहसपछि सर्वोच्चले लिखित जवाफसहित बन्दीलाई ३ दिनभित्र अदालतमा उपस्थित गराउन सरकार, गृहमन्त्रालय, […]

२०७५ आश्विन २३ गते, मंगलवार

‘राति सुत्दा पनि आँखामा पट्टी लगाइयो’

काठमाडौं, २२ असोज । नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई सरकारले गिरफ्तार गर्ने, हिरासतमा गैरकानूनी थुनामा राख्ने र झुठा मुद्दा लगाउने गरिएको समाचार निरन्तर सार्वजनिक भइरहेका छन् । यस्तैबिच नेकपाका नेता कार्यकर्ता रिहा हुने र हिरासत र अदालतबाटै पुनः गिरफ्तार गर्ने र फेरि अर्को जिल्लामा पुर्याएर अभियोग लगाउने गरिएको पनि समाचारहरु प्रशस्त आइरहेकै छन् । त्यसक्रममा […]

२०७५ आश्विन २२ गते, सोमबार

सञ्चार र अापूर्तिमन्त्रीलार्इ कारबाही गर्न माग

काठमाडौं , २१ असोज । सांसदहरुले सञ्चार र अापूर्तिमन्त्रीलार्इ कारबाही गर्न माग गरेका छन । उनीहरुले संसदीय समितिमा मन्त्रीले दिएका जवाफमा रुष्ट हुदै सो माग गरेका हुन् । संसदीय समितिमा दुई मन्त्रीले दिएको जवाफमा रुष्ट बनेका सांसदहरुले कारवाहीको माग गर्दै सभामुखलाई पत्र पठाएका थिए । सभामुख कृष्णबहादुर महराले सरकारका मन्त्रीहरुको संसदका समितिमा दिएको जवाफबारे आफू […]

२०७५ आश्विन २१ गते, आईतवार

‘संविधानमा भएको व्यवस्था उल्लंघन गर्नु कुनै बहादुरी होईन, राज्यले विचार गरोस् ’

काठमाण्डौ, २० असोज । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले नेपाल कम्युनिष्ट पार्टीको विचारलाई जनताकोबीचमा लैजान सरकारले रोक्न नहुने बताएका छन् । क्रान्तिकारी पत्रकार संगठन,नेपाल केन्द्रीय समितिले आयोजना गरेको ‘मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रा’ विषयक अन्तरकृया कार्यक्रममा बोल्दै पाठकले सो धारणा व्यक्त गरेका हुन् । उनले कुनै पनि राजनीतिक दललाई संगठित हुने अधिकार, […]

२०७५ आश्विन २० गते, शनिबार