अवैध रुपमा ढुंगा निकासी गर्ने भ्याक्कु लोडर नियन्त्रणमा
काठमाडौं, ११ असोज । नेपाल कम्युनिष्ट पार्टीले अवैध रुपमा ढुंगा निकासी गर्ने भ्याक्कु लोडर नियन्त्रणमा लिएको छ । कैलालीको टिकापुरमा अवैध रुपमा ढुंगा बालुवा निकासी गरिरहेको भ्याक्कु लोडर नियन्त्रणमा लिएको हो । कैलालीको टिकापुर नगरपालिका वडा नं. २ स्थित सनकट्टी घाट क्षेत्रबाट विप्लव नेतृत्व नेकपाका कार्यकर्ताले बुधबार उक्त भ्याक्कु लोडर नियन्त्रणमा लिइएको हुन् । नियन्त्रण […]
२०७५ आश्विन ११ गते, बिहीबार