‘लफंगो टोलीसँग वार्ता गर्नुको कुनै अर्थ छैन’
काठमाडौं, ३० भदौ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले सरकारले सार्वजनिक गरेको वार्ता टोली हैसियतविहीन भएको बताउँदै वार्ता गर्न नसकिने बताएका छन् । सरकारी वार्ता टोलीको रुपरंग हेर्दा समस्या समाधान नभई बल्झाउने किसिमबाट सरकार अगाडि आएको बताउँदै ‘लफाङ्ग वार्ता टोली’सँग वार्ता गर्नुको कुनै औचित्य र अर्थ नभएको बताए । चौथोपटकको बन्दी प्रत्यक्षीकरण रिटमाथि बहसका उपस्थित […]
२०७५ भाद्र ३० गते, शनिबार