मुख्य समाचार

‘राज्य नेकपामाथि राजनीतिक प्रतिशोध साँध्दै छ ‘

काठमाडौं, ८ भदौ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले आफू राजनीतिक प्राणी भएको र सरकारमा बस्ने दलाल शासकहरुले आफ्नो दलाल र जनघाती सत्ता टिकाउन प्रतिशोध साधन आफूलगायत नेकपाका जिम्मेवार नेता कार्यकर्तामाथि संगठित अपराधको कसुर गरेको अभियोग लगाएको बताएका छन । क्रान्तिकारी पत्रकार संगठन नेपालका प्रतिनिधिहरुसँगको भेटमा प्रवक्ता प्रकाण्डले राज्यले नेकपामाथि राजनीतिक प्रतिशोध साँध्दै तिनका नेता-कार्यकर्तालाई […]

२०७५ भाद्र ८ गते, शुक्रबार

‘सरकारले यस्तै हर्कत जारी राखे सशक्त संघर्ष ‘

काठमाडौं, ८ भदौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आफ्नो पार्टी विरुद्ध सरकारले यस्तै हर्कत जारी राखे सशक्त संघर्ष गर्न बाध्य हुने चेतावनी दिएका छन । महासचिव विप्लवले मानवअधिकारवादी, नागरिक समाज, न्यायपे्रमी जनसमुदायमा यसप्रकारका गैरन्यायिक हर्कतका विरुद्ध संघर्षमा उत्रिन आह्वान समेत गरेका छन् । महासचिव विप्लवले भदौ ५ गते आफ्नो पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का […]

२०७५ भाद्र ८ गते, शुक्रबार

प्रकाण्ड सर्वाेच्चको गेटबाट पुनः पक्राउ ( भिडियोसहित )

काठमाडौँ , ७ भदौ । साउन २२ गतेदेखी गैरन्यायीक हिरासतमा रहेका नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई रिहाई गर्न सर्वाेच्चले आदेश दिएलगत्तै फेरी सर्वाेच्चको गेटमै पक्राउ गरेको छ । पक्राउ गरेर बालाजु पुर्याइएको खबर प्राप्त भएको छ । उनलाई फलो गर्नेहरुलाई समेत प्रहरीले धम्की दिएको थियो । गैरकानूनी रुपमा गिरफ्तार गरी थुनामा राखिएको भनी […]

२०७५ भाद्र ७ गते, बिहीबार

प्रकाण्डको बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाई हुदै

काठमाडौँ , ७ भदौ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डको रिहाई लागि सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाई हुदैछ । सर्वोच्चकै आदेशमा भदौ १ गते रिहा भएका प्रवक्ता प्रकाण्डलाई सोही राति ९ बजे राष्ट्रिय मानवअधिकार आयोगको गाडीमा राखेर कार्यालय लैजाँदै गर्दा काठमाडौं प्रहरीले जबर्जस्त गिरफ्तार गरेर सोही रातिदेखि काभ्रे सदरमुकाम धुलिखेल प्रहरी हिरासतमा […]

२०७५ भाद्र ७ गते, बिहीबार

नेकपा चार महिने जनजागरण अभियानमा

काठमाडौँ ,६ भदौ । नेपाल कम्युनिस्ट पार्टीले यही भदौ १ गतेबाट चार महिने एकीकृत जनजागरण अभियान शुरु गरेको छ । अभियान नेकपाको संगठानिक संरचना चारवटै कमाण्डमा एकैसाथ शुरु भएको छ । अभियानमा मुख्यगरी संगठनलाई देशव्यापी रुपमा सुदृढिकरण तथा विस्तार’लाई बनाइएको छ । नेकपाको साउनको पहिलो हप्ता सम्पन्न केन्द्रीय समितिको बैठकको म्यान्डेटअनुसार भदौं १ गते शुक्रबार […]

२०७५ भाद्र ६ गते, बुधबार

‘प्रकाण्डलाई ‘गिरफ्तार’ गर्दा शाहीकालको भन्दा नराम्रो व्यवहार भयो’

काठमाडौँ ,६ भदौ । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई ‘गिरफ्तार’ गर्दा सर्वोच्चको गेटमा शाहीकालको भन्दा नराम्रो व्यवहार भएको बताएका छन । उनले प्रकाण्डले आफ्नो मानव अधिकार हनन् हुन लागेको भनेपछि आफू सर्वोच्च अदालत पुगेको र प्रकाण्डलाई राष्ट्रिय मानव अधिकार आयोगमा लिन चाहेका तर प्रहरीले शाही कालको भन्दा नराम्रो […]

२०७५ भाद्र ६ गते, बुधबार

‘नेपाल कम्युनिष्ट पार्टीसँग सरकारले राजनीतिक व्यवहार गरोस्’

काठमाडौं, ५ भदौ । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेपाल कम्युनिष्ट पार्टी राजनीतिक शक्ति भएकोले उसलाई राजनीतिक व्यवहार गर्न केपी–प्रचण्डसँग आग्रह गरेका छन् । सोमबार आफ्नो ट्वीटर पेजमार्फत धारणा सार्वजनिक गर्दै सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरिरहेको नेकपालाई सरकारले राजनीतिक नभई पूर्वाग्रही र प्रतिशोधी भावनाले व्यवहार गरिरहेको औंल्याएका छन् । डा. […]

२०७५ भाद्र ५ गते, मंगलवार

प्रकाण्डलाई २४ घण्टाभित्र सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौं, ४ भदौ । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई २४ घण्टा भित्र हिरासतमा राख्नुको कारणसहित उपस्थित गर्न आदेश दिएको छ । प्रकाण्डलाई गैरकानूनी ढंगले गिरफ्तार गरेको भन्दै भाई विरेन्द्र विश्वकर्माले हिजो सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । रिटमा नेपाल सरकार गृहमन्त्रालय, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, प्रहरी प्रधान कार्यालय नक्साल, महानगरीय प्रहरी परिसर […]

२०७५ भाद्र ४ गते, सोमबार

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौं, ४ भदौ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ । निगमले पेट्रोलमा एक रुपैयाँ तथा डिजेल र मट्टितेलमा २/२ रुपैयाँ मूल्य बढाएको हो । नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १ सय ११ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल प्रतिलिटर ९५ रुपैयाँ भएको […]

२०७५ भाद्र ४ गते, सोमबार

नेकपाका केन्द्रीय सदस्य आजाद पुन पक्राउ

काठमाडौं, ४ भदौ । नेकपाका केन्द्रीय सदस्य आजाद केसीलाई प्रहरीले आइतबार साँझ पुन पक्राउ गरेको छ । उनलाई भक्तपुरको जगाती स्थित प्रहरी कार्यालयमा राखिएको छ । केही दिन पहिले भक्तपुरको कमलविनायकबाट पक्राउ परेका केसीलाई भक्तपुर जिल्ला अदालतले भाद्र ३ गते आइतबार रिहा गरेको थियो । अदालतले रिहा गरे लगत्तै प्रहरीलाई केसीलाई पुन पक्राउ गरेको केसीको […]

२०७५ भाद्र ४ गते, सोमबार