सर्वोच्च अदालतको आदेशवाट रिहा भए लगत्तै पुन गिरफ्तार
काठमाडौँ, २७ असार । सर्वोच्च अदालतको आदेशमा नेकपाका पोलिटब्युरो सदस्यहरू पदम राई, ओम पुन, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी महासचिव धिरेन्द्रा उपाध्याय, रोल्पा–काठमाडौँ जनगणतान्त्रिक सम्पर्क मञ्च समाजका अध्यक्ष रणबहादुर पुन र सम्पर्क समाजका केन्द्रीय सदस्य शिव राई रिहा भएका छन् । भने प्रहरीले पोलिटब्युरो सदस्यहरू पदम राई र ओम पुनसहित तीन जनालाई भने पुनः गिरफ्तार […]
२०७५ असार २८ गते, बिहीबार