गिरफ्तार नेता रिहा नगरे कडा संघर्ष
काठमाडौं, २६ जेठ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तथा म्याग्दीका जिल्ला अध्यक्ष सम्राट सापकोटालाई प्रहरीले गिरफ्तार गरेको छ । अध्यक्ष सापकोटालाई आज विहान घरमा बसिरहेको अवस्थामा विना कारण अपहरणशैलीमा गिरफ्तार गरेको भन्दै अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष चिरन्जिबी ढकालले बिना शर्त तत्काल रिहाइ गर्न माग गरेका छन । मनपरी रुपमा बढाइएको शूल्य […]
२०७५ जेष्ठ २६ गते, शनिबार