मुख्य समाचार

अखिल क्रान्तिकारीद्वारा १३ बुँदे माग पत्र पेश

काठमाण्डौ , २८ चैत । अखिल क्रान्तिकारीले शिक्षा सचिब खगराज बराल र प्याब्सनका केन्द्रिय पदाधिकारीहरुलाई १३ बुदे माग पत्र पेश गरेको छ । नेकपा निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय महासचिव प्रकाश शाहिको नेतृत्वमा मंगलबार गएको टोलिले सो माग पत्र पेश गरेको हो । उसले आफ्ना मागहरु १० दिन भित्र पूरा नभए कडा संघर्षमा जाने चेतावनी […]

२०७४ चैत्र २८ गते, बुधबार

वडाअध्यक्षलाई कालोमोसो

काठमाण्डौ , २८ चैत । नेपाल कम्युनिस्ट पार्टी चितवन जनपरिद्ले भरतपुर महानगरपालिका-१० का वडअध्यक्ष अरुण भण्डरीलाई कालोमोसो दलेर कारवाही गरेको छ ।वडअध्यक्ष भण्डरीलाई जनपरिषद्का कार्यकर्ताले मंगलबार दिउँसो सार्वजनिक स्थलमै कालोमोसो दलेर कारवाहरी गरेका हुन् । दुई हजार प्रतिशत कर बृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको, सेवाग्राहीबाट कमिसन लिने गरेको र कर सम्बन्धी बुझ्न गएका पत्रकारमाथि दुर्व्यवहार […]

२०७४ चैत्र २८ गते, बुधबार

नगरपालिका र गाउँ पालिकाका प्रमुखलाई राजिनामा गर्न आग्रह

काठमाण्डौ , २६ चैत । नेपाल कम्युनिस्ट पार्टीले संचालन गरिरहेकाे जनसत्ता मँगरात स्वायत्त प्रदेश अन्तर्गत जन परिषद् पाल्पाले नगरपालिका मेयरहरु र गाउँ पालिकाका प्रमुखहरुलाई राजिनामा दिन अाग्रह गरेको छ । यस्तै उक्त परिषद्काे पत्रमा भनिएको छ “प्रस्तुत विषयमा हाम्रो गाैरवशालि पार्टी नेपाल कम्युनिस्ट पार्टीले स्थापना काल देखि नै जनजिविका,जनतन्त्र र राष्ट्रियताकाे सवालमा सतिशाल झै उभिएको […]

२०७४ चैत्र २६ गते, सोमबार

‘राष्ट्रियताको रक्षा जनसत्ताले मात्रै गर्छ ‘

काठमाण्डौ , २४ चैत । नेकपा सहित चार पार्टीका नेताहरुले रास्ट्रीयता र जनविजीकाको रक्षा जनसत्ताले मात्रै गर्न सक्ने भएकाले अधुरो क्रान्ति पुरा गर्न फेरी एक भएर संघर्ष सुरु गरेको उद्घोष गरेका छन् । काठमाण्डौको शान्तिबाटीकामा आयोजित चार पार्टीको संयुक्त कार्यक्रममा बोल्दै नेताहरुले राजतन्त्रको अन्त्यपछि मुलुकमा जन्मिएका नव दलालहरुले सत्तामोहका कारण थप राष्ट्रघात गर्न खोजेको भन्दै […]

२०७४ चैत्र २४ गते, शनिबार

नेकपाको कार्यकर्तामाथि लगाइएको अभियोग झुटा सावित

काठमाडौं, २३ चैत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पाँच नेता कार्यकर्ता रिहा भएका छन् । कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि गोली प्रहार गरेको अभियोग लगाएर गिरफ्तार गरिएका नेकपाका नरेन्द्र विक, भरत शाह, कमल क्षेत्री, हृदयराज बोगटी र पुरण खनाललाई कैलाली जिल्ला अदालतको आदेशमा रिहा गरिएको हो । उनिहरुलाई चौधरीकी श्रीमतीको उजुरीको आधारमा भन्दै प्रहरीले […]

२०७४ चैत्र २३ गते, शुक्रबार

नेकपासहितका चार पार्टी संयुक्त संघर्षमा

काठमाडौं, २२ चैत । नेपाल कम्युनिस्ट पार्टी, नेकपा (मसाल), नेकपा क्रान्तिकारी माओवादी र ऋषि कट्टेल नेतृत्वको नेकपाले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरुलाई लिएर संयुक्त संघर्ष थाल्ने निर्णय गरेका छन । बुधबार चारै पार्टीका शिर्ष नेताहरुको संयुक्त बैठकले सो निर्णयका साथै नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने अाधार तयार पार्न थप छलफल र बहस अगाडि बढाउने […]

२०७४ चैत्र २२ गते, बिहीबार

‘ओलीको दिल्ली भ्रमण , राष्ट्रघाती सम्झौता कार्यान्वयनको कसम खान ‘

काठमाण्डौ , २१ चैत । नेकपा क्रान्तिकारी माअाेवादीका नेता सीपी गजुरेल गाैरवले विगतमा गरिएका अनगिन्ती राष्ट्रघाती सन्धि सम्झाैता कार्यान्वयनकाे कमस खान केपी अाेली भारत भ्रमणमा जान लागेकाे बताएका छन् । नेता गजुरेलले ओलीले विगतमा गरिएका अपर कर्णाली, महाकाली, कोशी उच्चबाँध, अरुण तेस्रो लगायतका राष्ट्रघाती सम्झौताहरु लागू गराउने कसम खान दिल्ली भ्रमण गर्न लागेको दावी गरे […]

२०७४ चैत्र २१ गते, बुधबार

प्रहरीद्वारा बेपत्ता नेकपाका नेता सार्वजनिक गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौँ, २० चैत । राष्ट्रिय मानव अधिकार अयोगकी प्रबक्ता मोहना अन्सारीले आज एक विज्ञप्ति जारी गर्दै नेकपाका नेताहरु सुरज राई, रोशन ढकाल, लक्ष्मण कार्की, सुरेशकुमार राई र मोहन कार्कीलाई बेपत्ता परेको भन्दै अवस्था सार्वजनिक गर्न माग गरेकी छन् । प्रबक्ता अन्सारीले बन्दी प्रत्यक्षीकरण आदेशमा सुनसरी जिल्ला अदालतबाट रिहा भएलगत्तै चैत्र १८ गते साँझ पाँचै जनालाई […]

२०७४ चैत्र २० गते, मंगलवार

कालिका कन्स्ट्रक्सनको क्याम्पमा विस्फोट

काठमाडौं, २० चैत । कालिका कन्स्ट्रक्सन कम्पनीको क्याम्पमा आगजनी र विस्फोट भएको छ । हेटौंडा-सिन्धुलीको सीमामा पर्ने हरिहरपुरगढी-५ झ्याडीस्थित क्याम्पमा गएराति विस्फोट र आगजनी भएको हो । आगजनीबाट एउटा बोलेरो जिपमा पूर्ण क्षति र दुईवटा ट्रिपरमा आंशिक क्षति भएको बताइएको छ । विस्फोट र आगजनीबाट करोडौं मूल्य बराबरका मेसिन, गाडी र भवनमा क्षति पुगेको बुझिएको […]

२०७४ चैत्र २० गते, मंगलवार

ज्ञवालीको ठगीधन्दा !

काठमाडौं, १९ चैत । काठमाडौं नयाँ बानेश्वरस्थित जि–शप(G Shop )का मालिक ध्रुव ज्ञवालीले सरकार, ग्रााहक र कामदारलाई ठगी गर्दै आइरहेको खुलासा भएको छ । ब्राण्डेड सामग्री बिक्रीका नाममा उनले ग्राहकलाई ठगी गर्दै आएका छन् भने बिक्री भएका सामानको ग्राहकहरुलाई भ्याट बिल नदिने, पसलभाडा न्यूनतम देखाई राजश्व छल्ने गरेको एक कामदारले बताए । जि–शपका कामदारका अनुसार […]

२०७४ चैत्र १९ गते, सोमबार