कांग्रेस संसदीय दलको नेता देउवा
काठमाडौं, २१ फागुन । नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान १० बजेदेखि भएको निर्बाचनबाट पार्टी सभापति शेरबहादुर देउवा संसदीय दलको नेता चयन भएका छन् । उनि प्रतिस्पर्धी पूर्व महामन्त्री प्रकाशमान सिंहलाई हराउँदै संसदीय दलको नेता चुनिएका हुन् । ६३ मतमध्ये सभापति देउवाले ४४ र सिंहले १९ मत प्राप्त गरे । मतदानकाक्रममा पहिलो भोट नेता […]
२०७४ फाल्गुन २१ गते, सोमबार