नेकपाको आपत्ति पछि सलमान खानको भ्रमण स्थगित
काठमाडौं, १८ फागुन । बलिउड अभिनेता सलमान खानकाे नेपाल आउने कार्यक्रम स्थगित भएको छ । नेपाल कम्युनिस्ट पार्टी निकट जनसांस्कृतिक महासंघकाे चेतावनीका कारण ओडीसी इन्टरनेसनले शो रद्द गरेको बताएकाे छ। भारतीय अभिनेता सलमान खान यही फागुन २६ गते नेपाल अाउँदै थिए । भारतीय सुपर स्टार सलमान खानले नेपाल नआउने सन्देश पठाएपछि आयोजकले शाे रद्द गरेकाे […]
२०७४ फाल्गुन १८ गते, शुक्रबार