नेकपाद्वारा जीएमआरको कार्यालय ध्वस्त
काठमाडौं, २८ माघ । नेपाल कम्युनिस्ट पार्टीले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवद्र्धक भारतीय कम्पनी जिएमआरको सुर्खेतस्थित कार्यालयमा आक्रमण गरेको छ । नेकपाको आक्रमणवाट उक्त कार्यालय ध्वस्त भएको बुझिएको छ । नेपालको सम्पत्ति जलस्र्रोतमाथि रास्ट्रघात भएकोमा बिरोध जनाउदै आएको नेकपाले बिदेशी शासकको स्वार्थ र नेपालका संसदबादी दलका नेताको आत्मसमर्पणको भण्डाफोर गर्दै नेपालको प्राकृतिक स्रोत र साधन […]
२०७४ माघ २८ गते, आईतवार