नेकपाद्वारा जनजागरण अभियान सुरु
काठमाडौँ , १५ माघ । नेपाल कम्युनिस्ट पार्टीले तीन महिने जनजागरण तथा भण्डाफोर अभियान सुरु गरेको छ । काठमाण्डौ उपत्यका सहित देशैभर एकैपटक आजबाट अभियानको सुरुवात भएको हो । वर्तमान देशको संकट, जनताले व्यहोरेको सास्ती र संसदवादी दलहरुको सत्तामोहलाई जनतासमक्ष ल्याउनका लागि पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म अभियान सञ्चालन हुने नेकपाले जनाएको छ । नेकपाले काठमाण्डौको शान्तिवाटीकामा […]
२०७४ माघ १६ गते, मंगलवार